
काठमाडौं विश्वविद्यालय व्यवस्थापन विद्यालय(कुसोम)का पाँच जना विद्यार्थी ग्रामीण उद्यम सेवा कार्यक्रम अन्तर्गत गोरखाको पालुङ्टार नगरपालिका–२ स्थित पालुङ्टार पोल्ट्री प्रालिमा प्राविधिक तथा व्यवस्थापकीय अध्ययनका लागि आइपुगेका छन् ।विश्वविद्यालयकी सहायक प्राध्यापक सबिना

चुमनुब्री गाउँपालिकाले प्रवाह गर्ने सेवा र विकास निर्माणको विषयमा अनलाइनबाटै गुनासो वा सुझाव पेश गर्न पाइने भएको छ । गुनासो वा सुझाव संकलनका लागि पालिकाले क्यू आर कोड तयार गरेको

प्रतीक्षा आलेशुक्रबार रातीदेखि नेपालका अधिकांश प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम, युटुबसहितका एपहरु चल्न छाडेका छन् । यसबाट कोही प्रयोगकर्ताहरु बिचलित, विक्षिप्त, आक्रोशित, रुष्ट देखिएका छन्

क्यान्सर रोगबाट पीडित गोरखा सदरमुकामको बालमन्दिर माविका छात्र रवीन्द्र नेपालीलाई सो विद्यालयले उपचारका लागि आर्थिक सहायता गरेको छ । दायाँ खुट्टामा क्यान्सर भएर थला परेका उनलाई विद्यालयले घरमै पुगेर उपचारका

उत्तरी गोरखाको चुमनुब्री र धार्चेका विभिन्न गाउँहरुमा व्यवसायिक स्याउ खेती गरिएको छ । चुमनुब्रीको २७००, २८०० मिटर उचाइमा र धार्चेको करिब २००० मिटर उचाइमा स्याउ खेती गरिएको छ । विशेषगरी

नेपाल रेडक्रस सोसाइटीको ६३ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको सन्दर्भ पारेर ताप्ले उपशाखाले खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता गरेको छ । बिहीवार भएको प्रतियोगितामा

उत्तरी गोरखाको प्रवेशद्धार बेनिघाट लार्के सडक बिगत १० दिनदेखि अवरुद्ध छ । नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट–लार्के सडकको तातोपानी खण्डमा झरेको ठूलो पहिरो अहिलेसम्म नपन्छ्याउँदा चुमनुब्री र धार्चेका बासिन्दालाई आवतजावतमा

चेपाङ जातिहरुको महान चाड (छोनाम) न्वागी पर्वको अवसर पारेर गण्डकी गाउँपालिकाले आउँदो आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । पालिकाले सार्वजनिक सूचना जारी गर्दै आगामि आइतबार पालिका अन्तरगतका कार्यालय, शैक्षिक

चुमनुब्री गाउँपालिका २ स्यो गाउँका दुई घर मध्यरातमा जलेर नष्ट भएका छन् । यसअघि सोही नजिकको ल्हो गाउँमा ६ घर जलेर नष्ट भएको दुईसातामै एक्कासी अर्को आगालागीको दुर्घटना भएको हो

गोरखाको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको कतारमा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राती सुतिरहेको अवस्थामा मृत फेला परेका वडासदस्य