
जेनजीको आन्दोलनपछि बिषम बनेको देशभरको जनजीवनसंगै गोरखाको जनजीवन पनि सामान्य बन्दै गएको छ । कफ्र्यु र निषेधाज्ञा हटेसंगै बिहिबार साँझबाट बजारमा चहलपहल सुरु भएको हो । खाद्यान्न लगायतका केही पसलहरु

आन्दोलित जेनजीका मागहरु विद्यमान नेपालको संविधानभित्र रहेर सम्बोधन गर्न जिल्लाका स्थानीय तहहरुले माग गरेका छन् । बिहिबार जिल्लाका ११ वटै स्थानीय तहहरुले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै संविधान र लोकतान्त्रिक

विद्यमान संविधान र लोकतान्त्रिक शासन प्रणालीको रक्षा गर्न गोरखाका युवाहरुले माग गरेका छन् । बिहिबार साँझ गोरखा सदरमुकाममा लोकतन्त्र पक्षधर युवाहरुले सांकेतिक रुपमा प्रदर्शन गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्न

निषेधाज्ञापछि गोरखा सदरमुकाम बजार सुनसान छ । यातायातका साधन चलेका छैनन् । बजार बन्द छ । सटरमा ताला लागेका छन् । शैक्षिक सँस्था, वित्तीय संस्था ठप्प छन् । सरकारी कार्यालयहरु

जेनजीको आन्दोलनका क्रममा राजधानीमा भएको विरोध प्रदर्शनमा गोरखाका तीन युवाले सहादत पाएका छन् । मंगलबार साँझ अबेरसम्म प्राप्त संख्या अनुसार करिब दुई दर्जनको मृत्यू भएकामध्य तीनजना गोरखाका परेको हो ।सोमबार

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्धबिरुद्ध जेनजीले गरेको प्रदर्शनको प्रभाव गोरखामा पनि देखियो । मंगलवार जेनजी गोरखाले दिनभरजसो सदरमुकाम तथा विभिन्न पालिकाका बजार क्षेत्रमा विरोध प्रदर्शन गरे । सोमबारको प्रदर्शनमा

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान लिएर गोरखा आइपुगेका पुष्पकमल दाहाल प्रचण्डलाई पालुङटारवासीले चुनावअघि गरेका वाचा पुरा गर्न आग्रह गरेका छन् । प्रचण्डको चुनावी एजेण्डा बनेको पालुङटार एयरपोर्ट, औद्योगिक क्षेत्र, बुढीगण्डकी

शिव उप्रेतीगोरखा ः गोरखाको दुर्गम गाउँ छेकम्पार बिगत तीनदिनदेखि विद्युत, टेलिफोन र इन्टरनेटबिहिन भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ७ का सबै गाउँबस्तीमा गत आइतबार बिहानदेखि विद्युत, टेलिफोन र

माओवादी जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सुरेश वाग्ले(बासु) र भीमसेन पोखरेल(बैरागी)को २६ औ स्मृति दिवसमा गोरखामा बलिदानको मूल्य र सांस्कृतिक रुपान्तरण विषयक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।सहिद सुरेश वाग्ले(बासु)

चेपाङ समुदायले आफ्नो राष्ट्रिय साँस्कृतिक पर्व न्वागी (छोनाम) भव्यताका साथ मनाएका छन् । चेपाङहरुको बाक्लो बसोबास रहेको जिल्लाको गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा समेत दिएर विविध कार्यक्रम गरी छोनाम मनाएको