| शनिबार, कार्तिक २८, २०८३

समाज

आधरभुत विद्यालयको पाठ्यक्रम सम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

एमएमआरटीले आधारभूत तहको पाठ्यक्रमको बारेमा अभिमुखी करण कार्यक्रम सञ्चालन गरेको छ । कक्षा एकदेखि कक्षा तीनसम्मको पाठ्यक्रमको बारेमा गत भदौ एकदेखि तीनगतेसम्म अभिमुखीकरण कार्यक्रम गरेको हो । ‘गुगलमीट’ प्रविधिमार्फत पहिलो

गोरखामा प्रजातान्त्रिक इञ्जिनियरहरुको संस्था गठन

  प्रजातान्त्रिक इञ्जिनियरहरुको फोरम सेण्टर फर डेमोक्रेटिक इञ्जिनियरर्स नेपाल (सिडेन) गोरखा गठन भएको छ । शनिबार ‘जुम बैठक’ गरी सो फोरम गठन गरेको नवगठित समितिका सचिव विकास खनालले जानकारी दिए

पर्याप्त सतर्कता अपनाएर लकडाउन खुलाएकै राम्रो

भाग्यवश गोरखामा हाल सक्रिय कोरोना संक्रमितको संख्या जम्मा एकजना छन् । उनको पनि हालसम्म स्वास्थ्य अबस्था सकुशल रहेको छ । कुनै अकल्पनीय दुर्भाग्य भएन भने अबको दुईचार दिनभित्र उनी पनि

गोरखामा कोरोना निको हुन बाँकी एकजना, १६६ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा हाल सक्रिय संक्रमित जम्मा एकजना रहेका छन् । पालुङ्टार ४ का एक पुरुष मात्र गोरखा क्याम्पसको आइसोलेशनमा रहेको गोरखा अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अबस्था पनि राम्रो रहेको

सिर्दिबासको गमपुलमा पहिरो, पदमार्ग जोखिम

  मनास्लु पदमार्गको चुम उपत्यका र नुब्री क्षेत्र छुट्निे ठाउँमा ठूलो पहिरो जाँदा पदमार्ग जोखिम बनेको छ । चुमनुब्री गाउँपालिका ३ स्थित गमपुलको केही तल न्याकतर्फबाट झरेको ठूलो पहिरोले बूढीगण्डकी

गण्डकी गाउँपालिका सहित गण्डकी प्रदेशका तीन पालिकाले बजेट ल्याएनन

आर्थिक वर्ष २०७७/७८ को बजेट गोरखाको गण्डकी गाउँपालिकाले दुई महिना समय घर्किसक्दा समेत ल्याउन सकेको छैन । गाउँपालिकाको प्रशासनिक भबन कहाँ राख्ने भन्ने विषयमा नेपाल कम्यूनिष्ट पार्टी र नेपाली कांग्रेसबाट

एक जना कोरोना संक्रमित भेट्टाउन एक लाख चार हजार खर्च

नेपाल सरकारले कोभिड–१९ का एकजना बिरामी फेला पार्न एक लाख चार हजार रुपैयाँ खर्च हुने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ का एक जना बिरामी फेला पार्न

गोरखाका ३ सय ३४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

दरौँदी समाचारदाताः पिसिआर परीक्षण गरिएका मध्ये शुक्रवार सम्म गोरखाका तीन सय ३४ जनको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयको कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । स्वाब संकलन गरिएका मध्ये

चितवन जिल्लामा भदौ १२ सम्म निषेधाज्ञा

दराैँदी समाचारदाताः जिल्ला प्रशासन कार्यालय चितवनमो भदौ १२ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ । चितवनमा संक्रमितको संख्या धेरै हुन थालेपछि जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको बैठकले निषेधाज्ञा लब्याउने निणर्य

अब गोरखामा एक जना मात्रै कोरोना संक्रमित बाँकी

दरौँदी समाचारदाताः गोरखा क्याम्पसको आइशोलेसनमा उपचाररत गोरखा नगरपालिका ६ कि महिला आज डिस्चार्ज भएकि छिन् । पिसिआर रिपोर्ट नगेटिभ आएपछि उनलाई आज घर पठाइएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले