
देशभर सक्रिय संक्रमितको संख्या आज मात्रै १२ हजार १ सय ३२ पुगेको छ। विगत २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक १३७ जनामा कोरोना पुष्टि भएको

आज हरितालिका तिज । आजको दिन बिभिन्न ठाउँका मठ मन्दिर, शिवालयमा बिहान सवेरै देखि भक्तजनहरुको भिड लाग्ने गथ्र्यो । अघिल्लो दिन दर खाएर आज ब्रत बस्ने महिलाहरु मठ मन्दिर गएर

चितवनको कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ । शुक्रवार आएको रिपोर्टमा दुई जना स्थाप नर्स सहित २६ जना थपिएका हुन् । यी मध्ये ११ जना महिला र १५ जना

गोरखाको भिमसेन थापा गाउँपालिका १ मसेलबाट गएराती चोरी भएको दुईवटा खसी गोरखा सदरमुकाममा भेटिएको छ । १०\११ धार्नीको खसी चोरी भएपछि खसीधनी भगवान बानियाँले गोरखा सदरमुकाममा रहेका आफन्तलाई जानकारी गराएका

लगातारको वर्षापछिको पहिरोले गोरखाको विद्युत प्रशारण लाईनमा जोखिम बढेको छ । आँबुखैरेनी हुँदै गोरखासम्म ल्याइएको ३३ केभि क्षमताको विद्युत प्रशारण लाईनको चार ठाउँमा पहिरोले पोल जोखिममा पारेको छ । जसका

कोरोना परिक्षण गरिएका गोरखाका ५१ जना यातायात मजदुरको रिपोर्ट नेगेटिभ आएको छ । यातायात मजदुरमा पनि कोरोना जोखिम रहेको भन्दै पिसिआर परिक्षण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि

हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तिज आज मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका

दराैँदी समाचारदाताः गोरखा-आरुघाट सडक खण्डको बराह-आहाले-ढुङ्गागाढे सडक कालोपत्रे भएको छ वर्ष भयो तर अहिले कालोपत्रे कहाँ छ, पत्ता लगाउन कठिन छ । सुरुदेखि अन्त्यसम्म सडक अहिले कच्ची सरह छ ।

आषिश कुमार भट्टः सरकारले बूढीगण्डकी आयोजनाबाट बिस्थापितहरुलाई घरगोठको मुआब्जा बितरण गर्दा लगत कट्टा गर्ने वा नगर्ने भन्ने यकिन नगर्दा गत वर्ष सात अर्ब रुपैयाँ फिर्ता भएको छ । आर्थिक वर्ष

आजदेखि काठमाण्डौँमा निषेधाज्ञा सुरु भएको छ । अन्यत्रबाट काठमाण्डौँ जान र उपत्यकाबाट बाहिर आउजाउ गर्न प्रशासनले प्रतिबन्ध गरेको हो । काठमाण्डौँ, ललितपुर, भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै