
गोरखामा हालसम्म तीन हजार सात सय ९५ जनाको पिसिआर परिक्षण गरिएको छ । यी मध्ये ८९ जनाको रिपोर्ट आउन बाँकी छ भने एक सय २१ जनालाई संक्रमण पुष्टि भएको छ

गोरखामा निषेधाज्ञाको उलंघन गर्ने १७ जना कारवाहीमा परेका छन् । बिना काम हिड्ने ९ जना र मोटरसाईकल लिएर हिड्ने ८ जना कारवाहीमा परेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई प्रहरीले

दराैँदी समाचारदाताः जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आईतवार बसेको बैठकले निषेधाज्ञा एक साता थप गरेको छ । पहिलो चरणमा भदौ १ गतेदेखि ७ गते सम्मका लागि गरिएको निषेधाज्ञा

गोरखा नजिकको छिमेकी जिल्ला तनहुँ देखि ठुला शहर काठमाण्डौँ, पोखरा, चितवन लगायत ठाउँमा कोभिड १९ को संक्रमित धेरै देखिएपछि गोरखा बाहिर गएर फर्केकाहरु क्वारेन्टिन बस्नुपर्ने भएको छ । सिसिएमसी गोरखाको

एकैदिन कोरोनाभाइरसबाट देशका विभिन्न स्थानमा आईतवार ८ जनाको मृत्यु भएको छ । आइतबार रुपन्देहीमा ३ जना, झापा, सुनसरी, धनुषा सर्लाही र पर्सामा एकएक जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको

दरौँदी समाचारदाताः वी पी कोइराला युवा नेतृत्व विकास मञ्च गोरखाको समिति विस्तार गरिएको छ । विनोद पाण्डेको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा गोमा ढकाल, सचिवमा राजेन्द्रराज पाण्डे, सह सचिवमा विकास भट्ट

दरौँदी समाचारदाताः जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकले निषेधाज्ञा एक हप्ता (७दिन) थप गरेको छ । काठमाडौँ, चितवन र पोखरा लगायत शहरमा संक्रमण उच्च भएकाले गोरखालाई सुरक्षित

दरौँदी समाचारदाताः गोरखामा आज एक जना कोरोना संक्रमित थपिएका छन् । गोरखा अदालतमा नयाँ आएका कर्मचारीमा कोरोना पुष्टी भएको हो । सर्लाहिबाट गोरखा हाजिर हुन आएका २८ वर्षिय पुरुषमा संक्रमण

जिल्ला स्तरीय कमाण्ड पोष्ट तथा कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक अहिले बस्दैछ । जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो १ बजे बैठक बोलाइएको र बैठकले भोलीदेखि निषेधाज्ञा कसरी

घटना नं. १ ः लघुवित्तको किस्ता तिर्दातिर्दा हार खाएपछि पालुङ्टार नगरपालिका १० पिपलटारीका भक्तबहादुर बिकले जन्मे हुर्केको थातथलो छाडे । उनी कहाँ गए गाउँलेलाई थाहा छैन । उनी बस्ने गरेको