
आईतवार कोरोना संक्रमण पुष्टि भएका गोरखा नगरपालिका १३ मझुवाका १० जना र वडा नम्बर १० छेवेटारका १ जनालाई अहिले आइशोलेसनमा लगिँदै छ । अवेर गरी रिपोर्ट प्राप्त भएकाले उनीहरुलाई आज

गोरखा नरपालिका भित्र एकै दिन आईतवार १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले पाँच वटा वडा सिल गरेको छ । वडा नम्बर १०, ११, १२, १३, र १४ नम्बर वडामा

गोरखा नगरपालिका वडा नम्बर १३ का १० जना र गोरखा नगरपालिका १० छेवेटारका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गोनपा १३ मा तीन जना महिला र सात जना

जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा सर्वसाधारणको भिड हुन सक्ने भन्दै प्रशासनले पालिकाहरुलाई बार तोकेर सेवा दिने निर्णय गरेको हो । अब पालिकाबाट सेवाग्राही प्रशासन, मालपोत र नापीमा सेवा लिन

आईतवारको जिल्ला स्तरीय सिसिएमसीको बैठकले निम्न अनुसारको निर्णय गरेको छ ।भदौ १५ गते सोमवार देखि निम्न अनुसारका क्षेत्र संचालन गर्न पाउने/नपाउने निर्णय भएको छ । ब्यूटिपार्लर, सैलुन, जिमहल, कवर्डहल होटल

सार्वजनीक र ब्यक्तिको जग्गामा उम्रिएका गाँजा नष्ट गर्ने अभियान चलाएको गोरखा प्रहरीले आईतवार ६ हजार बोट गाँजा नष्ट गरेको छ । गोरखा नगरपालिका ३ नारेश्वर र वडा नम्बर ५ को

गोरखा नगरपालिका वडा नम्बर ८ का एक पूरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २ गते भारतबाट आएर घरैमा होम क्वारेन्टिन बसेका ३४ वर्षिय पुरुषलाई कोरोना पोजेटिभ देखिएको गोरखा

गोरखामा दुईसाता लामो निषेधाज्ञा सोमबारदेखि हट्ने भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र, कमाण्ड पोष्ट तथा सरोकारवालाहरुको बैठकले गत भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञा खुलाउन प्रमुख जिल्ला

चितवनको चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु

गोरखा सदरमुकाममा अन्य दिनको तुलनामा आज सवारी साधन धेरै गुड्न थालेपछि प्रहरीले चेकजाँचमा कडाई गरेको छ । सदरमुकामको हरमटारी चोकमा आज गरिएको चेकजाँचका क्रममा २१ व्टा मोटरसाईकल नियन्त्रणमा लिइएको ट्राफिक