| शनिबार, कार्तिक २८, २०८३

समाज

नेपालमा अहिले सम्म कोरोनाका कारण दुई सय २८ जनाको मृत्यू

नेपालमा अहिले सम्म कोरोनाका कारण दुई सय २८ जनाको मृत्यू भएको छ भने हाल सम्म ३९ हजार ४ सय ६० जना संक्रमित भएका छन । अहिले सम्म २१ हजार चार

आज र भोली गण्डकी प्रदेशमा भारी वर्षा हुने

ल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ ।सोमवार र मंगलवार राति गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम

प्रशासनको निर्देशन अटेरी गरेर चल्ने ६ वटा ट्याक्सी प्रहरी नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालयले भाडाका सवारी साधन नचलाउन गरेको निर्देशन उलंघन गर्ने छ वटा ट्याक्सी प्रहरी कारवाहीमा परेका छन् । यात्रु पर्खिएका, बोकेर हिँडिरहेका, बिना पास बिरामी र बैंकमा जान हिडेका

गोरखा नगरपालिका १२ र १३ मा १/१ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका वडा नम्बर १२ र १३ मा एक\एक जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा गोरखा नगरपालिका १२ का ४६ वर्षिय पुरुष र गोरखा नगरपालिका १३

स्थानीय तहको अनुमती बिना निजी विद्यालयले शुल्क लिन नपाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्ना खुलेपछि सम्बन्धित स्थानीय तहसँगको सहमतिमा निजी विद्यालयहरूले शुल्क लिन सक्ने बाटो खुला गरिदिएको छ। संविधानअनुसार नै विद्यालय तहको शिक्षा स्थानीय सरकार मातहत छ। मन्त्रालयले

गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेको बढ्यै, फेरी २ थपिए

गोरखा नगरपालिका वडा नम्बर १३ मझुवाका दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२ र ३६ वर्षका महिलाको रिपोर्ट पोजेटिभ आएको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए ।

अदालतबाट छुटेपछि प्रहरीलाई छलेर उम्किईन उमा भुजेल

सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् । पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि

गोनपा १३ को एउटै वडामा १३ जनालाई कोरोना, आजपनि १ जना थपिए

गोरखा नगरपालिका वडा नम्बर १३ मझुवामा मा आज फेरी एक जना संक्रमित थपिएका छन् । ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालमा बिरामीको कुरुवा बसेका उनी

गोरखाका सिडिओको एक महिना : कोरोना रोकथामका गतिविधिमै ब्यस्त

जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालेको एक महिने अवधीमा कोभिड १९ को नियन्त्रण र रोकथामको अभियानमा धेरै समय खर्चनु परेको गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताएका छन् । एक महिनाको

निषेधाज्ञा खुल्यो भनेर हेलचेक्राई नगर्नुहोस, जटिल अवस्था आउन सक्छ : मेयर पन्त

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले आजदेखि गोरखामा निषेधाज्ञा खुलेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्ने सबालमा हेलचेक्राई नगर्न अनुरोध गरेका छन् । नगरक्षेत्रका बजार, पसल, बित्तिय संस्था सबैलाई उनले कोभिड