
तनहुँको भानु नगरपालिकामा एकैपटक २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण क्रममा भानु–६ मा ९ जना पुरुष र ७ मा १० जना पुरुष र

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फी सञ्चालनमा छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि हटाउन

भदौ १ गतेदखि १४ गते सम्म अत्यावश्यक बाहेकका सबै ठप्प रहेको गोरखामा अब भने निषेधाज्ञाको मोडालिटी बदल्न नागरिक समाजले आग्रह गरेका छन । नागरिक समाजको तर्फबाट प्रमुख जिल्ला अधिकारी तिर्थराज

शिव उप्रेतीः गोरखाका कृषि सहकारीहरुमा मल किन्ने किसानको भीड लाग्न थालेको छ । सिजनमा मल नपाएका पिडित किसानहरु मल आउन थालेपछि कोरोना फैलने डरत्रासको पर्वाह नगरी सहकारीमा भीड लाग्ने गरेको

दराैँदी समाचारदाताः छिमेकी गाउँमा कोरोना संक्रमित बढेपछि गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ घाटबेसीका स्थानीयले प्रहरी सँग मिलेर निग्रानी बढाएका छन् । सँगै जोडिएको धादीङको त्रिपुरा सुन्दरी गाउँपालिका सल्यान्टारमा

यो गोरखा नगरपालिका वडा नम्बर ६ बसपार्क नजिकै सडक छेउमा राखिएको ट्याक्सी हो । राखेकै ठाउँमा टायरको हावा खुस्किईसक्यो । ट्याक्सीभरी पातपतिङ्गर छ । कोरोना प्रभावका कारण बन्द हुँदा कयौँ

आरुघाट सँगै जोडिएको धादीङको त्रिपुरा सुन्दरी गाउँपालिकामा कोराना संक्रमित थपिएसँगै आरुघाटका स्थानीयले पुल बन्द गरेका छन् । गोरखा तर्फको आरुघाट बजार र धादीङ तर्फको बजार जाने झोलुङेपुलमा स्थानीयले बार लगाईदिएका

गोरखाको सिरानचोक गाउँपालिका ६ खहरे बाट शुक्रवार प्रहरी र बन कार्यालयको टोलीले सालको काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ । १२ थान सालको गोलिया काठ बोकेर नयाँ साँघु तर्फ जाँदै

कोरोनाको त्रास र प्रभावका कारण स्वास्थ्यकर्मी र बिरामी बिचको दुरी बढेको छ । डाक्टरहरु सँग बिरामीको भेट स्वास्थ्यमा जटिल समस्या परेपछि मात्रै हुने गरेको छ । यसले मानविय स्वास्थ्य झनै

गोरखाका मसला ब्यवशायीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । मसला ब्यवशायी संघका अध्यक्ष अरबिन्द कुमार गुप्ताले गत मंगलवार पिसिआर जाँच गरिएको १४ जना ब्यवशायीको रिपोर्ट आज नेगेटिभ आएको बताए ।