| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिका ८ का एक पुरुषमा कोरोना

गोरखा नगरपालिका वडा नम्बर ८ का एक पूरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भदौ २ गते भारतबाट आएर घरैमा होम क्वारेन्टिन बसेका ३४ वर्षिय पुरुषलाई कोरोना पोजेटिभ देखिएको गोरखा नगरपालिकाका स्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।

अब उनलाई उपचारका लागि आइशोलेसनमा लैजाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्