
संविधान र लोकतन्त्रको रक्षा गर्न युवाहरुको जोड
विद्यमान संविधान र लोकतान्त्रिक शासन प्रणालीको रक्षा गर्न गोरखाका युवाहरुले माग गरेका छन् । बिहिबार साँझ गोरखा सदरमुकाममा लोकतन्त्र पक्षधर युवाहरुले सांकेतिक रुपमा प्रदर्शन गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्न माग गरेका हुन् ।




