
आज संविधान दिवस जिल्लामा सामान्य रुपमा मनाइने भएको छ । जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम हुने भएको छ । बिहान ११ बजे सामान्य कार्यक्रम गरेर दिवस मनाउने निर्णय भएको

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको आज बिहान तीन घण्टा सेवा अवरुद्ध हुने भएको छ । एनसेलले शुक्रबार बिहान १ देखि ४ बजेसम्म नियमित सुधार प्रक्रिया अन्तर्गत प्राविधिक कार्य गर्ने जानकारी

गण्डकी प्रदेश सरकार मातहतका ध्वस्त भएका संरचना पुनर्निर्माणका गर्न कोष बनाउन आग्रह गर्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । दलको शुक्रबार बसेको

घरमा एक सन्तान फरक क्षमताको(अपांग) भयो भने अभिभावकलाई धेरै चिन्ता हुन्छ । स्वयं अपांग व्यक्तिलाई चिन्ता हुनु त झन स्वभाविकै भइहाल्यो । तर एउटा घरमा तीन सन्तान उठ्न बस्न नसक्ने

जेनजी आन्दोलनको लाभ उठाउँदै कास्की, तनहूँ र केन्द्रीय कारागारबाट भागेर गोरखा आइपुगेका ९ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारागारबाट भागेर आएका ६ जना, केन्द्रीय कारागारबाट भागेर आएका

मनकामना केबलकारले बुधबारदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा

औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा

अहिले मुलुकको राजनीतिक, आर्थिक अवस्था बिषम छ । केहीदिनअघि जेनेरेशन जीले विद्यमान भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दका विरुद्ध विरोध प्रदर्शन गरे । विरोध प्रदर्शन उत्तेजित बन्यो, घुसपैठ भयो, तोडफोड भयो

प्रतीक्षा आले मगर ।अहिले सबैतिर ‘जेन जी’को चर्चा छ । ‘जेन जी’ भन्नाले जेनेरेशन जी अर्थात जी पुस्ता वा जुमर्स भन्ने बुझिन्छ । सन् १९९७ देखि २०१२ को अवधिमा जन्मेका

शिव उप्रेती ।जेन–जी एक विश्वव्यापी शव्दहो । यसले खास कालखण्डमा जन्मेका युवावर्गलाई जनाउँछ । नेपाली शव्दमा यिनलाई नवयुवा पनि भन्न सकिन्छ । उमेर समूहका हिसावले सन् १९९७ देखि २०१२ को