
पालुङटार नगरपालिकाका बिभिन्न वडामा रहेको लिचि ब्लक क्षेत्रका किसानलाई हाते ट्रिलर वितरण गरिएको छ । नगरपालिकाको वडा नं. ६, ७ र ८ का १७ जना किसानहरुलाई बुधबार हाते ट्रिलर वितरण

भिमसेनथापा गाउँपालिकामा बुधबार ४९ जना कोरोना संक्रमित थपिएका छन् । गएको शुक्रबार र शनिबार विभिन्न वडामा १ सय ४१ जनाको नमुना संकलन गरिएको थियो । त्यसमध्येका ४९ जनामा संक्रमण पुष्टि

गोरखामा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता चार सय ५४ जना संक्रमित भएका छन् । भिमसेन थापा गाउँपालिकामा सबैभन्दा धेरै एक सय ४७ जना कोरोना संक्रमित भएका छन् । बारपाक

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ तान्द्राङमा चार वेडको आइशोलेसन निर्माण भएको छ । वडा कार्यालय, सिद्धकाली टोल बिकास संस्था सहित बिभिन्न ब्यक्तिको सहयोगमा अक्सिजन सिलिण्डर सहितको आइशोलेसन बेड
पहिलो चरणको कोरोना महामारीमा गोरखा क्याम्पसमा ७० बेडको र गोरखा अस्पतालमा २४ शैयाको आइसोलेशन सेण्टर सञ्चालनमा थियो । कोरोना बिस्तारै मत्थर हुदै गयो, विद्यालय, क्याम्पसहरुमा पठनपाठन सुचारु हुन थाल्यो अनि

कोरोना संक्रमितको लागि अक्सिजन अभाव हुन सक्ने भन्दै उपचार बाहेकको प्रयोजनको अक्सिजन सिलिण्डर संकलन अभियान चलाएको गोरखा प्रहरीले ७८ थान सिलिण्डर संकलन गरेको छ । सोमबार र मंगलबार गरी ती

अल स्टार क्लब आँबुखैरेनी तनहुँले आफ्नो भवन आइसोलेशन निर्माणका लागि गाउँपालिकालाई दिएको छ । कोरोनाको संक्रमित संख्या दिनदिनै बढ्दै गएको समयमा आइसोलेशनको लागि भवन अभाव हुन नदिन तथा कोरोनाको संक्रमण

गोरखा सदरमुकामको बजार अनुगमनका क्रममा धेरै मूल्य लिने, अनुमती लिएर भन्दा फरक सामग्री बिक्री गर्नेलाई केही समय अघि जिल्ला प्रशासन कार्यालयले २५ हजार सम्म जरिवाना गरेको थियो । विषेशतः चाडवाड

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ स्थित बगुवाको कसिन्थोक टोल बिकास संस्थाले घरघरै स्वास्थ्य सामग्री बितरण गरेको छ । कोरोना भाईरसको जोखिम बढ्दै गएको र गाउँगाउँमा पनि त्रास बढेपछि

गोरखा नगरपालिकामा २३ सहित आरुघाट गाउँपालिकामा १३ र अजिरकोट गाउँपालिकामा ९ जना कोरोना संक्रमित मंगलवार थपिएका छन् ।नगरपालिकाभित्र नौ जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाको