
गोरखाको आरुघाट गाउँपालिकामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ८ मा सबैभन्दा धेरै २५ जना, ९ मा नौ जना, वडा नम्बर १० मा दुई र ४ मा

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोट स्वास्थ्य चौकीमा १० वेडको आइशोलेसन निर्माणको तयारी सुरु भएको छ । कोरोना भाईरसको फैलावट बढेसँगै वडा कार्यालयको पहलमा गठन भएको कोरोना भाईरस रोकथाम,

समुदायस्तरमा कोरोना महामारी डरलाग्दो गरी फैलन थालेपछि भीमसेनथापा गाउँपालिका ७ बोर्लाङका युवाहरु महामारी रोकथाममा जुटेका छन् । जिल्लामै सबैभन्दा धेरै संक्रमितको संख्या बढ्न थालेपछि विदामा सहरबाट गाउँ आएका युवाहरु, स्थानीय

गोरखामा केही समय यता बिजुली बत्ती छिनछिनमा आउनेजाने क्रम बढेको छ । बिहिवार र शुक्रवार बिहानै देखि बिजुली बत्ती अनियमित भएपछि उपभोक्ता आक्रोशित बनेका छन् ।लामो समय यता गोरखामा बिजुली

गोरखामा बिहिवार सम्म स्वाब संकलन गरिएका मध्ये एक हजार एक सय ७६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।हाल सम्म दुई हजार आठ सय जनाको

कोरोना रोकथाम र नियन्त्रणमा गम्भिर बन्न नेपाल पत्रकार महासंघ गोरखा शाखाले जिल्लाका सरोकारवालाहरुलाई आग्रह गरेको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र(डिसिसिएमसी) लाई बिहिवार ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले जिल्लामा संक्रमणको

गोरखा नगरपालिकामा बिहिबार नौ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आइतबार स्वाव लिइएकाहरुमध्ये पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको हो । वडा नं. १

गोरखाको सिरानचोक गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तिको परिवारलाई २५ हजार सहयोग गर्ने भएको छ । बिहिवार भएको सातौँ गाउँ सभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।कोरोनाको

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ को कार्यालय राम्चे निर्धारण भएको छ । बिहिवार भएको सातौँ गाउँसभाले वडा नम्बर ४ को कार्यालयले खेपुवाबाट राम्चे सार्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजु

कोरोनाभाइरस(कोभिड–१९) का कारण मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापनको लागि साधना लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य कार्यालय गोरखालाई डेडबडी पिपिई सहयोग गरेको छ । बिहिबार कार्यालयमै पुगेर साधना लघुवित्तले स्वास्थ्य कार्यालय गोरखालाई