
गोरखामा कोरोना संक्रमितको संख्या चार सय ५४, कुन पालिकामा कति संक्रमित (बिवरण सहित)
गोरखामा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता चार सय ५४ जना संक्रमित भएका छन् ।
भिमसेन थापा गाउँपालिकामा सबैभन्दा धेरै एक सय ४७ जना कोरोना संक्रमित भएका छन् । बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकामा दुई/दुई जना संक्रमित भेटिएका छन् । बैशाख १० यता गोरखा जिल्ला भित्र कोरोना पोजेटिभ संख्या कुन पालिकामा कती !





