
मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय

कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले गोरखा नगरपालिका ६ स्थित पाटेचौरमा रहेको पार्टी कार्यालय भबन आइशोलेसन बनाउन दिने निर्णय गरेको छ । जिल्ला अध्यक्ष लेखबहादुर थापाले मंगलवार एक बिज्ञप्ती जारी

गोरखा नगरपालिकामा मंगलबार २३ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाभित्र नौ जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य

आइशोलेसन वेड र अक्सिजन अभावमा सर्वसाधारण नागरिकले दिनदिनै ज्यान गुमाउनु परेको भन्दै गोरखा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै जनताको जिबन

गोरखा प्रहरीले सोमवार ६४ वटा अक्सिजन सिलिण्डर जम्मा गरेको छ । ३६ वटामा अक्सिजन पुरा भएको, एउटा आधा भएको र २६ वटा खाली सिलिण्डर जम्मा गरिएको डिएसपी प्रकाश दाहालले बताए

नेपाली काङ्ग्रेस गोरखाले सदरमुकामस्थित पार्टी कार्यालयको भबन कोभिड बिरामीलाई उपचार गर्न आइशोलेसन बनाउन दिने भएको छ । ठाउँ अभावका कारण कोरोना संक्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले गोरखा

गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा ढिलाई भएको छ । गोरखा अस्पतालको निर्माणाधिन भबन पुरा नहुँदा त्यहाँ प्लान्ट राख्न नसकिएको अस्पतालले जनाएको छ । आँपपिपल अस्पतालमा भने फ्रान्सबाट मगाईएको

गोरखा प्रहरीले उपचार बाहेकमा प्रयोग हुने अक्सिजन सिलिण्डर खोजी गर्न थालेको छ । ग्यास, उद्योग, कारखाना लगायतका ठाउँमा प्रयोग हुने अक्सिजन सिलिण्डिरको रेकर्ड राखेर लिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका