| सोमवार, कार्तिक २३, २०८३

समाज

बिरामीको स्वास्थ्यसम्बन्धी अभिलेख विद्युतीय मेसिनमा राख्न सुरु

गोरखा अस्पतालले बिरामीहरुको मेडिकल अभिलेख विद्युतीय उपकरणमा राख्न सुरु गरेको छ । गत असोज महिनादेखि ईएमआर उपकरण जडान गरी अस्पतालले बिरामीहरुको मेडिकल अभिलेख राख्न सुरु गरेको हो । इएमआर उपकरण

पुनर्निर्माणका लागि अर्थ संकलन सकारात्मक प्रयास

गत भदौ २३ र २४ गते नयाँ पुस्ताको बिद्रोहका बेला क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल सरकारले सर्वसाधारणसंग पनि सहयोग अव्हान गरेको छ । सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले

पहिलो चौमासिकमै योजना सम्पन्न गर्ने उपभोक्ता समिति सम्मानित

पहिलो चौमासिकमै योजना सम्पन्न गरी भुक्तानी फरफारक गर्न सफल उपभोक्ता समितिहरुलाई वडा कार्यालयले सम्मान गरेको छ । सहिदलखन गाउँपालिका वडा नं. ७ को कार्यालयले वडाभित्रका योजना सम्पन्न गरी फस्र्यौट गर्ने

विश्व एड्स दिवसमा हाजिरी जवाफ र द्वीप प्रज्वलन

३८ औं विश्व एड्स दिवसको अवसरमा गोरखामा द्वीप प्रज्वलन र हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ । ‘अवरोधहरु पार गरौँ एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने मूलनाराका साथ मनाइएको ३८औँ विश्व

सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न जेष्ठ नागरिक महासंघको माग

राष्ट्रिय जेष्ठ नागरिक महासंघले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न सरकारसँग माग गरेको छ । महासंघको यही आइतबार र सोमबार गोरखामा सम्पन्न तेस्रो केन्द्रीय कार्यसमिति बैठकले जेष्ठ नागरिकहरुको बर्गीकरण

चितुवा संरक्षण गर्नु हाम्रो कर्तव्य

गत शुक्रबार गोरखाको एक जंगलमा दुई चितुवा मृत भेटिनु चिन्ताको विषय हो । कसैले लठ्याउने औषधीको प्रयोग वा अन्य कुनै शंकास्पद कारणले उनीहरूको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गोरखाबाट एकलाख रुपैँया संकलन

प्रतीक्षा आले ।गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि गोरखाबाट एकलाख एकहजार रुपैँया संकलन भएको छ । आइतबार जिल्लाका विभिन्न सामाजिक संस्थाहरुले संयुक्त

कर्जा दुरुपयोगको आरोपमा गोरखाका पोखरेलसहित तीन पक्राउ

प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा वैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित बैंकका तीन कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बैंकमै पुगेर शेरचनसहित

स्यार खोला जलविद्युत आयोजनाले पायो विद्युत उत्पादन अनुमति

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ चुम्चेतमा निर्माण हुन लागेको स्यार खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले

बस दुर्घटनामा १८ घाइते, पाँच रिफर, १३ जना डिस्चार्ज

आइतबार बाह्रकिलोमा भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । गोरखाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १४१९ नंबरको यात्रुबाहकबस आइतबार दिउसो १ बजे सडकबाट गुड्दै जंगलमा पल्टेर दुर्घटना