
गोरखा नगरपालिका–३ स्थित विन्ध्यावासिनी कान्तेस्वाँरा हुदै डेरागाउँ जाने सडक क्षेत्रको सरसफाई गरिएको छ । कान्तेस्वाँरा विन्ध्यावासिनी टोल बिकास संस्था र बिन्ध्यावासिनी समूहले नालासहित सडक क्षेत्रको सरसफाइ गरेका हुन् । ‘सडक

गोरखा नगरपालिका–९ दलभन्ज्याङको द ओसन क्लबको अध्यक्षमा पुनः अमित खत्री चयन भएका छन् । क्लबको शनिवार सम्पन्न एघारौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

गोरखाको विशेषगरी चुमनुब्री र धार्चे गाउँपालिकामा भेँडागोठ, बाख्रा गोठ, याक, चौँरी गोठ छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार गोरखा चुमनुब्रीका गोठहरुमा मात्र २५ हजार भेँडाबाख्राहरु छन् ।

पालुङटार नगरपालिकामा तीन पाङ्ग्रे सवारी (अटो) संचालनका लागि रुट निर्धारण भएको छ । आठ वटा स्थानबाट बिभिन्न ठाउँमा जाने गरी पालिकाले रुट निर्धारण गरेको हो । पालिकाका अनुसार ठाँटीपोखरीबाट ओख्ले,

जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गोरखामा सञ्चालित अभियानबाट संकलन भएको रकम सरकारको पुनर्निर्माण कोषमा पठाइएको छ । नागरिक समाजद्वारा सञ्चालन गरिएको आर्थिक संकलन अभियानबाट जुटेको १ लाख २१

यो विज्ञान र प्रविधिको युग हो । विज्ञान र प्रविधिको चमत्कारपूर्ण विकासका कारण यो युग धेरै सहज, सुलभ, सुगम, सुविधासम्पन्न भएको छ । सूचना प्रविधिको विकास पनि अहिले उत्कर्षमा पुगेको

उँधौलीको मेलो लागेपछि लेकका गोठहरु बेशी झार्न सुरु भएको छ । जिल्लाको सबैभन्दा धेरै भेँडा पालन गर्ने चुमनुब्री गाउँपालिका ३ का करिब २५ हजार भेँडाबाख्रा बेशी झारिएको वडासदस्य विकास गुरुङको

गोरखाका युवाहरुले बिकास निर्माणका योजनाको ठेक्का प्रक्रिया व्यवस्थित हुनुपर्ने माग राखेका छन् । बुधबार जिल्ला प्रशासन, जिल्ला समन्वय, जिल्लाका सबै पालिका र निर्माण व्यवसायी संघ गोरखालाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले

३४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस जिल्लामा विविध कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमसँगै वक्तृत्वकला प्रतियोगिता भएको छ । गोरखा नेत्रहीन संघको आयोजनामा भएको कार्यक्रममा बिभिन्न बिद्यालयमा अध्ययनरत

सहिद लखन गाउँपालिकाको वडा नं. ७ ले लगातार दुईबर्षसम्म सतप्रतिशत कार्यप्रगति गरेबापत गाउँपालिकाबाट पुरस्कार प्राप्त गरेको छ । समयसीमाभित्रै सतप्रतिशत कार्यप्रगति गर्ने वडालाई पुरस्कृत गर्ने गाउँपालिकाको पूर्वनिर्धारित कार्यक्रम अनुसार वडा