
द्रव्यशाह बहुमुखी क्याम्पसमा स्वर्गीय भारतप्रसाद धिताल स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय भएको छ । मंगलबार सम्पन्न बैठकले क्याम्पसका पूर्व सञ्चालक समितिका अध्यक्ष धितालको सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको

गोरखालाई चिनाउने धेरै कुराहरु छन् । मनास्लु, बूढीगण्डकी, मास अनि सुन्तला । यतिबेला पृथ्वीराजमार्गका बजार क्षेत्र र काठमाडौंमा गोरखाको सुन्तला छ्यापछ्याप्ति पाइन्छ । गोरखाको सुन्तला भनेपछि त्यसको इज्जत, त्यसको ब्राण्ड

गोरखामा चिया सिड खेतीको सफल परीक्षण उत्पादन गरिएको छ । गोरखा नगरपालिका १४ गर्बुङको एक फर्ममा चिया सिडको सफल परीक्षण उत्पादन गरिएको हो । गोरखा अर्गानिक हर्बल फर्मको २८ रोपनी

यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान राजुबाबु श्रेष्ठलाई प्रदान गरिने भएको छ । तुलसीमान श्रेष्ठ स्मृति समाजले प्रेस विज्ञप्ति जारी गरी यसबर्षको सम्मान दशकौंदेखि गीत, कथा तथा उपन्यास लेखनमा अनवरत क्रियाशील

बिगत लामो समयदेखि ठेकेदारले अलपत्र छाडेको नौलीखोला मोटरेवल पुलको काम केही दिनयता अघि बढेको छ । डेढबर्षदेखि काम रोकिएको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित नौलीखोला पुल एक महिनाअघिबाट काम पुनः सुचारु भएको

गोरखा सदरमुकामको बालमन्दिर माविका २१० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रोटरी क्लव अफ कुपण्डोल, ललितपुरले सोमबार बालमन्दिर माविका इसिडीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिरानचोक गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले आइतबार एक कार्यक्रमका बीच वडाको राम्चे स्थित कार्यालय भवनको

उत्तरी गोरखाको रिपुम गुम्बामा आगालागी भएको छ । आइतबार दिउसो एकबजेतिर आगालागी भएको स्थानीय छेवाङ ग्याल्जेन लामाले जानकारी दिए ।आगालागीबाट लामा बस्ने तीनतले आवास भवन जलेर नष्ट भएको उनले बताए

गोरखामा दुईवटा नगरपालिकाहरु छन्, १ गोरखा नगरपालिका, २ पालुङ्टार नगरपालिका । गोरखा नगरपालिका पूरै भिरालो धरातलमा अवस्थित छ । पालुङ्टार नगरपालिका समथर धरातलमा । यही समथर भूधरातलको लाभ लिँदै पालुङ्टारमा

निर्माण कम्पनीले अलपत्र छाडेको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित नौलीखोला मोटरेवल पुलको काम अघि बढेको छ । एक महिनाअघिबाट काम पुनः सुचारु भएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । बेनिघाट–आरुघाट–लार्के सडकखण्डमा