
जिल्लाभित्र सञ्चालनमा रहेका सडक तथा सहायक सडकहरु जुनसुकै विपद्को बेलामा सञ्चालन गर्न सकिने अबस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले निर्देशन दिएको छ । बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले

माछा मार्न गएका दलबहादुर बरामको खोलामा शव फेला परेको छ । बारपाक सुलिकोट गाउँपालिका ५ आरुखर्क घर भई सिरानचोक ७ अर्कुलमा डेरागरी बस्ने ३२ बर्षका बरामको शव सोही ठाउँको लाङ्दीखोलामा

जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन् । हिमालपारि रहेको चुमनुब्री गाउँपालिका वडा नं. १ र वडा नं. ७ का बासिन्दा बिगतबर्ष जस्तै अहिले पनि जाडो छल्न

कुनै पनि बिकास निर्माणका ठेक्कामा जो कसैले पनि स्वच्छ र निष्पक्ष रुपमा खुल्ला प्रतिस्पर्धा गर्न पाउने सार्वजनिक खरिद ऐन र नियमावलीमा प्रष्ट उल्लेख छ । तर जिल्लाका ठेक्कामा अझै पनि

मानसिक स्वास्थ्यका लागी काम गर्ने कोसिस नेपालले जिल्लामा आत्महत्या रोकथामका लागी मिडियासँग अन्तरक्रिया गरेको छ । सोमबार ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मुल नाराका साथ संस्थाले जिल्लामा

गोरखा नगरपालिका–११ स्थित बडहरे पाखा सामुदायिक वन उपभोक्ता समूहको ३३ औं साधारण सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । सोमवार भएको अधिवेशनले पूर्णबहादुर थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ घर भई हाल काठमाडौंको टोखामा बस्दै आएका ४३ बर्षीय खडानन्द लामिछाने रहेको

आसन्न फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि संकलन गरिएको मतदाता नामावलीमा नयाँ पुस्ताको मतदाता संख्या उल्लेख्य वृद्धि भएको छ । यसअघि २०७९ मा सम्पन्न निर्वाचनमा कूल दुईलाख

बिकास मरहट्टा । सार्वजनिक खरिद ऐन र नियमावलीको धज्जी उडाउँदै निर्माण व्यवसायी संघ गोरखाले जिल्लाका ठेक्कामा सिण्डिकेट लाद्ने गरेको पाइएको छ । प्रतिस्पर्धा गर्न चाहनेलाई धम्क्याउदै आफू निकटका व्यवसायीलाई मिलेमतोमा

कर्मचारी मिलन केन्द्र गोरखाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले धनेश्वर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पौडेल जिल्ला समन्वय अधिकारी हुन्