
गोरखाको कुनेढुंगो विनयचर्चले अनाथ बालबालिकालाई सहयोग गरेको छ । गोरखा नगरपालिका ६ स्थित सो चर्चले बालमन्दिर माविको अनाथ आश्रममा रहेर अध्ययन गरिरहेका २० जनाभन्दा धेरै अनाथ बालबालिकालाई खाद्यान्न लगायतका सामग्री

गोर्खाको उत्तरी भेग यामगाउँमा सुरु भएको व्यावसायिक किवी खेतीले नेपालभित्रै रहेका सम्भावनालाई उजागर गरेको छ। लामो समयसम्म प्रयोगविहीन रहेको जमिनलाई उत्पादनशील बनाउँदै यस खेतीले स्थानीयस्तरमा आम्दानी र रोजगारी सिर्जना गरेको

एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा २४ वटा मुद्दा दर्ता भएका छन् । मंसिर महिनामा जघन्य तथा गम्भिर प्रकृतिका ५ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । महिला, बालबालिका

गोरखाका बबिन गुरुङको काठमाडौँस्थित गोँगबुमा हत्या भएको छ । सिरानचोक गाउँपालिका–७ आरुबोटका २० वर्षिय गुरुङको बुधबार राती १ बजेतिर हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । गोँगबुको मिरमिरे

गोरखाको अजिरकोटमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवद्र्धन तथा व्यवस्थापन तालिम सञ्चालन भएको छ । बिहिबार, शुक्रबार र शनिबार तीन दिनसम्म चल्ने सो तालिमको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले उद्घाटन गरेका हुन्

निर्माण व्यवसायी संघ गोरखाले आफू माताहतका निर्माण व्यवसायीहरुको हितका निम्ति भन्दै ठेक्का मिलाउने चाँजो मिलाएको पाइयो । केही दिनअघि व्यवसायीहरुको भेला गराई आगामि दिनमा हुने ठेक्काको ‘पाइप लाइन’मा बस्न गोला

प्रतीक्षा आले ।उत्तरी गोरखाको दुर्गम यामगाउँमा २०० रोपनी क्षेत्रफलमा व्यवसायिक किवी खेती गरिएको छ । धार्चे गाउँपालिका ५ यामगाउँका महेन्द्र गुरुङले आफ्नै नामको र केही आफन्त र छरछिमेकको खेर गएको

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले गोरखामा जन ¥याली तथा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको छ छ । बुधबार गोरखा नगरपालिका–६ स्थित रंगशालको गेटबाट जन ¥याली निकालिएको हो । राष्ट्र

जिल्लाको अजिरकोट गाउँपालिका–१ घ्याचोकमा पाँच दिने अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्था तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) अन्तरगतको दिगो पर्यटन परियोजना

गोरखामा इसाई समुदायको नजिकिदैँ गरेको क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ । गोरखाली ख्रीस्टिय समुदायको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा एक आपसमा शुभकामना आदनप्रदान सँगै