
गोरखाका एक नगरपालिका र दुईवटा गाउँ पालिकाले स्थानीय स्तरको पाठ्यक्रम निर्माण गरेका छन् । पालुङ्टार नगरपालिका, सिरानचोक गाउँपालिका र शहीद लखन गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेका हुन् ।आफ्नो पालिकाभित्र रहेका

भबन निर्माण गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) र निर्माण कम्पनीको हेलचेक्र्याइँका कारण गत असारमा निर्माण सम्पन्न भइसकेको गोरखा जिल्ला अदालतको भवन सात महिना बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन ।जिल्लाकै

सरकारले गोरखा सहित ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ ।गोरखाका लागि शहिद लखन गाउँपालिका ९ का

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई बाँदर धपाउने यन्त्र बितरण गरेको छ । खेतीबाली बाँदरले खाएर हैरान बनाएपछि किसानले गाउँपालिकासँग बाँदर धपाउने यन्त्र माग गरेका हुन् । अध्यक्ष पूर्णबहादुर दाहालले सोमवार गाउँपालिकामा

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य कमला पन्तले प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेर चुनाव घोषणाको नाटक मात्रै गरेको बताएकि छिन् । गृह जिल्ला गोरखामा कांग्रेसका बिभिन्न १३ वटा भातृ संस्थाको आयोजनामा

कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेसंगै आज सार्वजनिक गरिएको बोर्डले जनाएको छ। वैशाखमा नै

जिल्ला समन्वय समिति गोरखाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका महिलाहरुलाई शसक्तिकरण गराउँदै सरकारी सेवामा प्रवेश गराउने उद्देश्यले लोक सेवा तयारी

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ फुजेलमा गाई भैँसीमा खोरेत रोग देखिन थालेको छ । किसानका केही गाई र भैँसीलाई ज्वरो आउने खुर, खुट्टामा घाउ आउने, एकनासले ¥याल चुहाउने, मुखमा

फागुन ७ गते पालुङ्गटार नगरपालिकाको लिगलिगकोटमा हुने साइकल दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ । अहिले धमाधम नाम दर्ता र आन्तरिक तयारीको काम भईरहेको आयोजक लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष संजिव

नेपाल युवा संस्था सञ्जाल (आयोन) र आईफेसको साझेदारीमा गोरखामा कोभिड १९ र युवाहरुको सबाल विषयक एक दिने भर्चुअल अन्तरकृया भएको छ । आयोनले देशको विभिन्न जिल्ला तथा प्रदेश स्तरमा गरेको