
गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकार आफ्नो कार्यकालभरि नढल्ने दाबी गरेका छन् । आइतबार बिहान गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता भंग गरेको बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकामा शुक्रवार गाउँ पार्टीले आयोजना गरेको संसद बिघटन

गोरखामा बुधबार एकैदिन ११६ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । गोरखा अस्पताल परिसरमा बिहान १० बजे मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेल नेपाललाई पहिलो खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको थियो

बिगत एकबर्षदेखि संत्रास फैलाइरहेको कोभिड १९ (कोरोना महामारी) नियन्त्रणका लागि भोलि(बुधबार)देखि खोप लगाइने भएको छ । भोलि बुधबार) पहिलो दिन अग्रपंक्तिमा खटिने, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालकहरुलाई गोरखा अस्पतालमा बिहान

गोरखामा पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप १५ सय जनाभन्दा धेरैलाई लगाइने भएको छ । आइतबार साँझसम्म तयार पारिएको तथ्यांकअनुसार पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या एकहजार पाँचसय ९० जना भन्दा

कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले यस अघिको निर्वाचनमा बाबुराम भट्टराईलाई भोट हाल्नुपर्दा कांग्रेस कार्यकर्ता दुःखी भएको बताएका छन् । एक साता यता गोरखाको क्षेत्र नम्बर २ को बिभिन्न ठाउँमा आयोजित

बिप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण गोरखाको जनजिवन आज बिहानै देखि प्रभावित भएको छ ।राज्यले झुटा मुद्धा लगाएर आफ्ना नेता कार्यकर्तालाई गिरफ्तारी गरेको बिरोधमा बन्द आयोजना गरिएको

नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले देशलाई जोगाउने अभिभारा फेरी नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काँग्रेस बारपाक सुलिकोट गाउँपालिकाले वडा नम्बर ६ डाँडागाउँमा गरेको बिरोध सभामा बोल्दै

रोट्याक्ट क्लव अफ गोरखाको आयोजनामा गोरखाका अन्तराष्ट्रिय क्लवहरु बिच फुटबल प्रतिस्पर्धा हुने भएको छ । माघ १६ र १७ गते हुने प्रतियोगितामा रोट्याक्ट, लायन्स, लियो, जेसिज लगायतका अन्तराष्ट्रिय क्लव सँग