
उत्तरी गोरखामा शुक्रवारदेखि हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, ल्हो लगायत तिब्बत सँग सिमाना जोडिएका हिमाली क्षेत्रमा हिमपात भएको स्थानियहरुले बताएका छन् ।हिमपात पछि जनजिवन कष्टकर भएको छ

शहीदलखन गाउँपालिकाले ठेकेदारसँगको मिलेमतोमा बिनाप्रतिष्पर्धा नौवटा ठेक्का दिने अन्तिम तयारी गरेको छ ।२० लाख रुपैयाँ मुनिका पाँच र २० देखि ४३ लाख रुपैयाँसम्मका चारवटा ठेक्का सो गाउँपालिकाले बिना प्रतिस्पर्धा टेण्डर

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले आज आयोजना गरेको आम हड्तालका कारण गोरखाको जनजिवन प्रभावित बनेको छ । बन्दकर्ताहरु गोरखा सदरमुकामको बिच सडकमा बसेर यातायात अवरुद्ध गरिरहेका छन् ।

तिब्बत सँग सिमाना जोडिएको र सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन हेलिकप्टरबाट कोरोना बिरुद्धको खोप ढुवानी गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाले बिहिवार चिकित्सक,

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षधरले आयोजना गरेको आम हड्तालका कारण आज बिहानै देखि गोरखाको जनजिबन प्रभावित बनेको छ । गोरखाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनतालाई ठूला–ठूला सपना देखाएर जनयुद्धमा लगाउनेहरु सत्तामा पुगेपछि जनता बिर्सिएको बताएका छन् ।गृह जिल्लाको आफ्नै वडा पालुङटार १ खोप्लाङमा बुधवार आयोजित बिरोधसभालाई सम्वोधन गर्दै

पुष्पकमल दाहाल(प्रचण्ड) र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहिबार आम हड्तालको आव्हान गरेको छ । सोही पार्टीको एउटा समूहका नेता केपी शर्मा ओली नेतृत्वको सरकारको ‘रवैया विरुद्ध’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन् । उनले उक्त आयोजना छिट्टै सिलान्यास हुने समेत बताए ।मन्त्रालयमा मंगलवार आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार

आउँदो बिहीबारदेखि बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली

हेमराज भट्ट बिगतको राजनीतिक अस्थिरताको नासोको रुपमा मौलाएको संस्थागत एवं संरक्षित भ्रष्टाचारको घटनाहरुले जनतामा नैराश्यता उत्पन्न गरायो र यसलाई मुख्य आधार बनाउँदै हुर्केको हिंसात्मक माओवादी द्धन्दको कारण सत्रहजार बढी निर्दोष