| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

मालपोत गोरखामा मनोमानी, सेवाग्राहीलाई हैरानी

घटना नं. १मेरो नाम सार्की गुरुङ हो । आईतवार बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीदेखि मालपोत कार्यालय आएको हुँ । मेरो नाममा रहेको जग्गा भाई बितेकाले बुहारीलाई दिन आएको, हामी चार जना

संभव नेपालद्वारा गोरखाका १८ हजार विद्यार्थीलाई स्वास्थ्य सामग्री सहयोग

संभव नेपाल नामक संस्थाले गोरखाको चारवटा गाउँपालिका भित्रका एक सय ३३ सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ को प्रभावका बिच विद्यालय संचालन हुने क्रम सुरु भएकाले

आँबुखैरेनी गाउँपालिकाको गाउँ सभा : ‘एक वडा एक चौतारी, एक पोखरी’

तनहुँको आँबुखैरेनी गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न भएको छ । सभाले पालिका भित्रका ६ वटा वडामा ‘एक वडा एक पोखरी, एक वडा एक चौतारी’ निर्माण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थाल्यो

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थालेको छ । यस अघि केही जनप्रतिनिधिको रोहबरमा हातहातै बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता यो चौमासिक देखि बैंकमा पठाईने प्रमुख प्रशासकिय अधिकृत

पुलजीप युवा क्लवलाई सहयोग जुट्दै भबन निर्माण अन्तिम चरणमा

दरौंदी समाचारदातातनहुँको आँबुखैरेनी वडा नम्बर ४ को पुलजीप युवा क्लवको भबन निर्माण अन्तिम चरणमा पुगेका छ । वडा कार्यालयबाट प्राप्त पाँच लाख र बिभिन्न सहयोगीहरुबाट संकलन भएको रकमले भबन निर्माण

राष्ट्रिय वाणिज्य वैँकमा पनि कोटा प्रणाली : एक दिनमा १० जनाको मात्र काम

सोमबार बिहान राष्ट्रिय वाणिज्य वैँकको गोरखा शाखामा सुन धितो राखेर कर्जा लिन गएका १० जना भित्र पस्नै नपाई फिर्ता भए । अनेक विन्तिभाउ गरिरहेका उनीहरुलाई गार्डले भनिरहेका थिए, ‘क्यासिएरसापले कसैलाई

एक लाख म्यादी प्रहरी भर्नाको तयारी

नेपाल प्रहरीले आगामी बैशाखमा गर्ने घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने गरी तयारी गरेको छ । प्रहरीले आगामी १७ र २७ बैशाखमा हुने प्रतिनिधि

कार्यालयको आँगनमै बसेर सेवा दिँदै प्रमुख जिल्ला अधिकारी, कागजात पुगेकाहरुले अब रित्तो हात फर्कनु नपर्ने

गोरखाका प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयको आँगनमा बसेर सेवा दिन सुरु गरेका छन् ।७० जनाको कोटा पूरा भएपछि बेला कुबेला सेवाग्राहीलाई फिर्ता गर्ने गरेको बारे दरौँदी दैनिक मा समाचार

प्रशासन कार्यालयमै सेवाग्राहीको बिचल्ली, १२ बजे नै रित्तो हात फर्कन बाध्य

शिव उप्रेती, नरहरि सापकोटादृश्य १सेवाग्राही : सर मेरो बहिनीको नागरिकता बनाउनु थियो । फर्म लिनुस् न ।कर्मचारी : आजको कोटा सिद्धियो । अब भोलि १० बजे आउनू ।सेवाग्राही : अहिले

कम्यूनिष्ट शासनमा नेताका परिवारले उन्मुक्ति पाए, जनताले पाएनन् : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले कम्यूनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरेयता उनका परिवारले उन्मुक्ति पाएको तर जनाले सँधै दुःख बेहोर्नुपरेको बताएका छ्न । संसद बिघटन गर्ने सरकारको निर्णय बिरुद्ध