
७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको प्रचारप्रसार उपसमितिका सबै निर्णय कार्यान्वयन गरिने भएको छ । प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव

गोरखाको तिब्बतसँग सिमाना जोडिएको चमुनुब्री गाउँपालिकामा हेलिकप्टरबाट लगिएको कोरोना बिरुद्धको खोप ७६ जनाले लगाएका छन् । तीनवटा खोप केन्द्र रहेको चुमनुब्रीको वडा नम्बर २ लिहीमा २५ जना महिला र ७

ब्रबिम कार्की एक समय खतरनाक लागुऔषधका रूपमा लिइने गाँजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अन्य देशले पनि गाँजासम्बन्धी

मुग्लिन–नारायणगढ सडकमा धमाधम पुल बन्न थालेको छ । ३६ किलोमिटर लामो यस सडकखण्डमा १९ वटा पुल छन् । ती मध्ये तीनवटा नयाँ पुल बनिसकेका छन् भने, जलबीरेको पुल निर्माणको अन्तिम

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास

नेपाल विद्यार्थी संघ गोरखाले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागिरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै गोरखा सदरमुकाममा मैन बालेर जुलुस निकालेको छ । बसपार्कदेखि हरमटारी चोक सम्म

पहिलो चरणमा गोरखामा प्राप्त भएको दुई हजार १० डोज खोप मध्ये एक हजार पाँच सय ५९ डोज खोप मात्र लगाइएको छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमशेविका र सरसफाईकर्मीलाई खोप लगाइएको

धार्चे गाउँपालिका ४ लाप्राकका गाउँभरीका स्थानीय शनिवार मकैको बिहेमा जन्ती हिँडे । हरेक वर्ष जस्तै रोप्नु अघि यो साल पनि उनीहरुले मकैको बिहे गरिदिएका छन् ।ढ्याङ्ग्रो, मादल, बाजागाजा बजाउँदै नाचगान

उत्तरी गोरखाका लाप्राकमा पनि हिमपात भएको छ । गैर आबासिय नेपाली संघ (एनआरएनए) ले बनाएको गुप्सीपाखाको एकिकृत बस्तीशनिवार हिउँले ढाकेको छ । हिउँसँगै परेको पानीले चिसो बढेको स्थानीय मार्सिङ गुरुङले

उत्तरी गोरखामा शुक्रवारदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन । चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, ल्हो लगायत तिब्बत सँग सिमाना जोडिएका हिमाली क्षेत्रमा हिमपात भएको स्थानियहरुले बताएका छन् ।सामागाउँमा करिब दुई