| आइतवार, कार्तिक २२, २०८३

देशमा आज

बाँसुरी बादनमा चम्किएका गोरखाको मनमोहन

मदन लोहनी : शहिद लखन गाउँपालिका वडा नंम्बर ८ मैलुङ्गका मनमोहन फुर्सदको समयमा उहाँले सिकेको बासुरी बजाउने कला नै अहिले जीवन जिउने आधार बनेको छ । जस्तोसुकै लयमा पनि बासुरीको

बाढीले उत्तरी गोरखाको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति, विद्युत सेवा अवरुद्ध

बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङमा रहेको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति पुगेको छ ।७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिवार रातीको बाढीले क्षति पु¥याएको वडाध्यक्ष सरोज लामाले बताए ।

साउदी अरबमा ‘भानु स्मरण तथा रोदन गजल साँझ’ सम्पन्न

२११ औ भानु जयन्तीको अवसर पारेर साउदी अरबको राजधानी रियादमा ‘भानु स्मरण तथा रोदन गजल साँझ’ कार्यक्रम भएको छ । साहित्यिक चौतारी नेपाल शाखा साउदीको आयोजनामा शुक्रवार कार्यक्रम भएको हो

तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ 

स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी

टाइफाइड हुँदा के खाने, के नखाने ?

विभिन्न भाइरस र जीवाणुहरू सक्रिय हुने मौसम भएकाले गर्मी तथा वर्षायाम अनेकौं सरुवा रोगको संक्रमण हुने समय पनि हो । गर्मी मौसममा लाग्ने सरुवा रोगहरुमध्ये टाइफाइड पनि एक हो ।

सवारी चालक अनुमति पत्र किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

सवारी चालक अनुमति पत्र किर्ते मुद्दाका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना फैसला भएपछि फरार रहेका गोरखा नगरपालिका वडा नं. १३ बस्ने

माछापोखरीमा डुवेर पालुङ्टारका एक किशोरको मृत्यु

पालुङटार नगरपालिका–६ कालामाटामा रहेको माछापोखरीमा डुवेर एक किशोरको मृत्यु भएको छ । आइतवार दिउसो करिब एकबजेतिर स्थानीय १७ बर्षका विपिन नेपालीको डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ ।साथीहरुसँग पोखरीमा पौडी

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी

विद्यार्थी तार्न विद्यालयले बनायो दुईवटा काठेपुल

पालुङ्टार नगरपालिका ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थी आवतजावत गर्न सहज गराउने उद्देश्यले खोलामा काठेपुल निर्माण गरेको छ । स्थानीय चुक्ती खोला र खहरे खोलामा काठेपुल बनाएर विद्यार्थीलाई आवतजावत गर्न

सामाजिक सुरक्षा भत्ता लिन तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने

सरकार सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने