| मङ्लबार, साउन २५, २०८३

देशमा आज

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष

राष्ट्रिय परिचयपत्रः माघ १ देखी गोरखामा पनि अनिवार्य रुपमा लागु हुँदै

गोरखामा माघ १ देखी राष्ट्रिय परिचाय पत्र अनिवार्य रुपमा लागु हुने भएको छ । सरकारले माघ १ देखी गोरखा लगायत ३८ जिल्लाहरुमा सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

सांसद एकनाथ ढकालद्वारा गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने पुल तुरुन्त मर्मत गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने बुढीगण्डकी माथिको पुल तुरुन्त मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै

२ महिने निशुल्क लोकसेवा पुर्व तयारी कक्षा सम्पन्न

दुई महिने निशुल्क लोकसेवा आयोग पुर्व तयारी कक्षा सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ गोरखाको आयोजना तथा गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिकाको आर्थिक सहयोगमा संचालीत लोकसेवा पुर्व तयारी कक्षाको

द्रव्यशाह बहुुमुखी क्याम्पससहित देशभरका सामुदायिक क्याम्पसको पठनपाठन ठप्प

बाराको रामराजा मोहन बिक्रम शाख बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्याको बिरोधमा आइतवार देशभरका सामुदायिक क्याम्पसको पठनपाठन ठप्प भएको छ । नेपाल पब्लिक क्याम्पस संघले बिज्ञप्ती जारी गर्दै हत्याको बिषयमा

गोरखा–चीन सीमानामा पहिलो पटक संयुक्त सुरक्षा गस्ती(तस्वीरहरु)

उत्तरी गोरखामा स्थापित बोर्डर आउटपोस्ट(बिओपी)को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त सुरक्षागस्ती गरेको छ । चुमनुब्री गाउँपालिका १ को साम्दोमा स्थापित बिओपीमा खटिएका सशस्त्र प्रहरीको टोली र चिनियाँ

हरमटारीको व्यस्त सडकमा दिनदहाडै ढलको भल

गोरखा नगरपालिका वडा नं ६ चालिसेचोकको सडकमा दिनदहाडै ढलको भल बग्ने गरेको छ । चालिसेचोकको व्यस्त सडकमा केही स्थानीयहरुले सडकमा जथाभावी रुपमा दिउँसै ढल छोडिदिँदा समस्या आएको हो ।अव्यवस्थित ढल

तिब्बत प्रहरीले पक्राउ गरेको छेकम्पारका दुई युवाको अवस्था बुझ्न बजगाईको आग्रह

तिब्बत प्रहरीले पक्राउ गरेको छेकम्पारका दुई युवाको अवस्था बुझ्न सांसद राजेन्द्र बजगाईले सरकारलाई आग्रह गरेका छन् । आइतवार संसदमा बोल्दै उनले उनीहरु पक्राउ परेको कुरा सरकारलाई थाहा नहुनु दुखद भएको

आँबुखैरेनीमा गाँजासहित एक पक्राउ

आँबुखैरेनी प्रहरीले लागु औषध (गाँजा) सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । राजमार्गको नियमित सुरक्षा चेकजाँचका क्रममा धादिङको गल्छी गाउँपालिका वडा नं ४ का ४६ वर्षीय मुकुन्द खड्कालाई इप्रका आँबुखैरेनीका

गोरखा छेकम्पारका दुई युवा तिब्बतमा पक्राउ

गोरखा छेकम्पारका दुई युवालाई तिब्बत प्रहरीले पक्राउ गरेको छ । चुमनुब्री गाउँ पालिका वडा नं. ७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका कर्मा राप्के लामा र छुले गाउँका कर्मा छेदेन लामालाई