
स्वास्थ्य कार्यालय गोरखाले गोरखा नगरपालिकाभित्रका ५२ वटा खानेपानीको मुहानमा पुगी पानीको गुणस्तर परीक्षण गरेको छ । बिगत एकसाता लामो परीक्षण गरेपछि हालै सार्वजनिक गरेको प्रतिवेदनमा यहाँका अधिकांश मुहानका खानेपानीमा कोलिमर्फ

गर्मीयाममा महामारी बनेको डेंगी संक्रमण योवर्ष मध्य जाडोमा समेत देखिइरहेको तथ्यांकले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार डिसेम्बरका १५ दिनमा २९१ जनामा डेंगी पुष्टि भएको छ

गोरखा नगरपालिकाबासीले प्रयोग गर्ने गरेको खानेपानीमा दिसामा हुने किटाणु(कोलिफर्म) भेटिएको छ । स्वास्थ्य कार्यालय गोरखाले एकसाता भरि गरेको खानेपानी नमूना परिक्षणका क्रममा अधिकांश मुहानका खानेपानीमा कोलिमर्फ देखिएको हो ।नगरपालिकाका भित्रका

रिक्त रहेको गोरखा अस्पतालको मेडिकल सुपरीटेण्डेण्ट(मेसु)मा डाक्टर सिद्धार्थ खनाल चयन भएका छन् । गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आइतबार खनाललाई अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकेको हो

गोरखा नगरपालिका–५ का वडाध्यक्ष स्वर्गिय खिलबहादुर रानाको स्मृतिमा संचालित निशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीले सेवा लिएका छन् । दुई दिनसम्म संचालन भएको शिविरमा पहिलो दिन शुक्रवार २ सय

गोरखा नगरपालिका–६ हरमटारीचोकमा मधुमेहको निशुल्क परिक्षण कार्यक्रम संचालन भएको छ । लायन्स क्लब अफ गोरखाको आयोजना तथा गोरखा प्राविधिक प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १०९ जनाको मधुमेह परिक्षण गरिएको

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गोरखा अस्पतालको निरीक्षण गरेकी छन् । अस्पतालको निरीक्षणको क्रममा उनले दरवन्दी अनुसारको चिकित्सक पदपूर्ति गर्न आफूले पहल गर्ने बताइन् । प्रधानमन्त्री

गोरखा नगरपालिकामा मानसिक स्वास्थ्य, नसर्ने रोग र आँखा जाँचको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा कार्यक्रम भएको हो । कार्यक्रममा गोरखा नगरपालिका

अजिरकोट गाउँपालिकाले संचालन गरेको विशेषज्ञ स्वास्थ्य शिविरबाट सातसय भन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिका भित्रका पाँचवटै वडामा संचालन भएको शिविरमा सातसय १८ जनाले सेवा लिएको पालिकाका जनस्वास्थ्य अधिकृत सुरेश

महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर सहिद लखन गाउँपालिकाले मंगलवार बिभिन्न कार्यक्रम गरेको छ । दिवसको अवसरमा पालिकाभित्रका स्वास्थ्य संस्था बीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा ताक्लुङ स्वास्थ्यचौकी