| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

भीमसेन थापा गाउँपालिकाका उत्कृष्ट महिला स्वयमसेविका सम्मानित

भीमसेन थापा गाउँपालिकाका भित्रका आठ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविका सम्मानित भएका छन् । २० औँ महिला सामुदायिक स्वयमसेविका दिवसको अवसर पारेर पालिकाले उनीहरुलाई सम्मान गरेको हो । हरेक वडाबाट

इच्छाकामनाको चेपाङ बस्तीका घरघरमा धारा

चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे । यहाँ अधिकांश

शिक्षा, स्वास्थ्य र सरसफाइमा फड्को मार्दै पाङसिङ

१० बर्षअघिसम्म चुमनुब्री गाउँपालिका ३ पाङसिङ गाउँमा झाडापखाला र भाइरल ज्वारोले बर्षेनी करिब १५, २० जना बिरामीले अकालमा जीवन गुमाउनु पथ्र्यो । बिरामीलाई स्वास्थ्य संस्थामा लैजानुपर्छ भन्ने जनचेतनाको कमी थियो

उत्तरी गोरखाका वाङचुक ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड’ बाट सम्मानित

उत्तरी गोरखा स्थित छेकम्पारका वाङचुक राप्तेन लामा ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् । वोमन अफ द फ्यूचर नामक संस्थाले सिंगारपुरमा एक कार्यक्रम गरी मंगलवार लामालाई सम्मान गरेको

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने

काशीगाउँमा सम्पन्न निशुल्क मोतियाविन्दु शिविरबाट ४७ जना लभान्वित

धार्चे गाउँपालिका ६ काशीगाउँमा सञ्चालित चारदिने निशुल्क आँखा शिविरमा ४७ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । वडा नं ६ को आयोजना, मञ्जु श्री माविको सहआयोजना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर

विदेशी नागरिकको सहयोगमा सामागाउँमा स्वास्थ्य चौकी भवन

एकजना विदेशी नागरिकको आर्थिक सहयोगमा सामागाउँमा स्वास्थ्य चौकीको नयाँ भवन बनेको छ । स्वीजरल्याण्डका नागरिक उस्लाको आर्थिक सहयोगमा चुमनुब्री गाउँपालिका–१ सामागाउँमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो । उनको ४६ लाख

लायन्स आँखा सेवा केन्द्रमा ३३ जनाको मोतियाविन्दु शल्यक्रिया

गोरखा लायन्स आँखा सेवा केन्द्रमा संचालन भएको शिविरमा ३३ जनाको मोतिविन्दु शल्यक्रिया गरिएको छ । यही कार्तिक १९ ,२० र २१ गतेसम्म संचालन शिविरमा १६ जना महिला र १७ जना

गोरखाका तीनसयभन्दा धेरै कुकुरको बन्ध्याकरण

जिल्लाको बिभिन्न स्थानीय तहमा रहेका तीन सयभन्दा बढी घरपालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सम्बन्धित पालिकाको संयुक्त आयोजनामा संचालित बन्ध्याकरण

मापसे गरी एम्वुलेन्स चलाएर दुर्घटना गराउने चालकबिरुद्ध मुद्दा दर्ता

मादक पदार्थ सेवन गरी एम्वुलेन्स चलाएर दुर्घटना गराउने चालक हरिशरण गोदार (माइला दाई) लाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–८ आहाले बस्ने ६० बर्षीय उनलाई सोमवार पक्राउ गरिएको जिल्ला