| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

पालुङटारका स्वास्थ्य शिक्षकलाई स्वास्थ्य तथा पोषण सम्बन्धी अभिमुखिकरण

पालुङटार नगरपालिकाको सामुदायिक बिद्यालयमा स्वास्थ्य बिषय पढाउने शिक्षकहरुलाई बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण गराइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नगर

गोरखा बुंकोटका एक पुरुषमा कोरोना संक्रमण पुष्टी

बिश्वमा कोभिड– १९ को नयाँ भेरिएन्ट जेएन १ फैलिएका बेला गोरखामा पनि एक जनामा कोरोना भाइरस पुष्टी भएको छ । शहिद लखन गाउँपालिका–७ बुंकोटका ४० बर्षिय पुरुषमा कोरोना भाइरस पुष्टी

घ्याम्पेशालमा सम्पन्न स्वास्थ्य शिविरमा ७९३ जनाले लिए स्वास्थ्य सेवा

गोरखाको भिमसेनथापा गाउँपालिका १ घ्याम्पेशालस्थित खाञ्चोक स्वास्थ्यचौकीमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ७९३ जनाले स्वास्थ्य सेवा लिएका छन् । उनीहरुमध्य ३२० जनाले अकुपञ्चर विधिबाट सेवा लिएका आयोजक किमोलुङ फाउण्डेशन नेपालका प्रमुख

गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३५ जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा गत शुक्रबार ३५ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका महिला ७ र पुरुष ५ गरी १२ जनाको

भिजिट भिसाले अँध्यारोमा फ्याँकिएका उज्वल

धार्चे ७ लापुका ३२ बर्षका उज्वल गुरुङसंग डेढबर्ष अघिसम्म के थिएन ? गाउँकै शान्ति आधारभूत विद्यालयमा पढाउँथे । दुई–दुईवटाटा गुरुङ फिल्ममा अभिनय गरेका थिए, उत्तरी गोरखाको गुरुङ भाषाको म्यूजिक भिडियोमा

डब्लूएचओले भन्यो – ‘कोभिडको नयाँ भेरियन्ट फैलिँदो छ, सतर्कता अपनाउनू’

कोभिड-१९ र यसको नयाँ भेरियन्ट ‘जेएन.१’ तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको

किन धेरैजसो महिलामा न्यून रक्तचाप हुन्छ ?

सामान्य हिसाबले बुझौं, मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्तननलीमा परेको चापलाई नै रक्तचाप भनिन्छ । बोलीचालीको भाषामा सामान्य रक्तचापमा माथि १२० र तल ८० हुनुपर्छ । यसको एकाई मिलिमिटर मर्करी हो

कोरोनाको नयाँ भेरियन्ट : सतर्कता अपनाऔं, आत्तिनुपर्दैन

कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा पछिल्लो २४ घण्टामा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार

भीरबाट खसेर घाइते भएका खच्चड व्यवसायीको हेलिकोप्टरबाट उद्धार

भीरबाट खसेर घाइते भएका धार्चे ५ का रामबहादुर गुरुङ(कैमी)को हेलिकोप्टरबाट उद्धार गरिएको छ । चुमनुब्री ५ बिजमस्थित बाटोबाट भीरमा खसेर घाइते भएका उनको बुधबार बिहान हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि