
गोरखा अस्पतालमा लिफ्ट निर्माण हुने भएको छ । बिरामीहरुको सहजताको लागि लिफ्ट निर्माण गर्न लागिएको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताए । लिफ्ट नहुँदा बिरामीहरुलाई एउटा तलाबाट अर्को

गोरखा अस्पतालले पित्तथैलीको ल्याप्रोसकोपी सर्जरी सेवा शुरु गरेको छ । शुक्रवारबाट उक्त सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । पहिलो दिन तीन जनाको सफल शल्यक्रिया समेत गरिएको अस्पतालका निमित्त मेडिकल

गर्भवती महिलाको प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी सुनिश्चित गर्ने उद्देश्यले अजिरकोट गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । हालै सम्पन्न हिउँदे गाउँसभाबाट निर्णय गरेर पालिकाले वडातहको स्वास्थ्यचौकीमा घुम्ती अल्ट्रासाउण्ड

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाउँपालिका र सौरपानी समाजको संयुक्त आयोजनामा भएको
गण्डकी गाउँपालिकाले आफ्ना पालिकाका दीर्घरोगी तथा गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार गाउँपालिकाले सो कार्यक्रमको आरम्भ गरेको हो । गाउँपालिकाले वडा

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा यस पटक ३९ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा गोरखा लायन्स आँखा अस्पतालको

गण्डकी गाउँपालिका–५ दर्वुङमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । ठुलो दर्वुङ सामुदायिक स्वास्थ्य इकाइमा भएको शिविरमा १ सय २१ जनाको आँखा जाँच गराएका थिए । गोरखा लायन्स आँखा

गर्मी भू–भागमा हुने उष्णप्रदेशीय उपेक्षित रोगहरुको संक्रमण जिल्लामा पनि देखिन थालेको छ । डेंगु, कालाजार, सर्पदंश, कुष्ठरोग, रेबिज लगायतका रोगबाट संक्रमित हुनेको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ

गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट र नर्सिङ इञ्चार्जहरु गोरखा अस्पतालमा भेला भएका छन् । गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको आयोजनामा गोरखा अस्पतालमा आयोजित क्लिनिकल अडिटबारे अभिमुखीकरणका लागि उनीहरु

केही समययता भाइरल ज्वरोका बिरामी बढ्दैछ । भाइरल ज्वरोले शरीरमा भाइरल सङ्क्रमण बुझाउँछ, जुन सामान्यतया शरीरको तापक्रममा अचानक वृद्धिको रूपमा देखा पर्छ । कमजोर प्रतिरक्षा भएका बालबालिका र वृद्धलाई यसले