| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

बारपाक सुलिकोटमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शिविर सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकामा महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा क्यान्सर रिलिफ सोसाइटी काभ्रे शाखा र अष्ट्रेलियन सरभिकल क्यान्सर फाउण्डेसनको प्राविधिक सहयोगमा शिविर

आठ हजार बालबालिकालाई आइपिभी खोप लगाउने तयारी

आठ हजार बढी बालबालिकालाई लक्षित गरी जिल्लामा पोलियो रोग बिरुद्धको आइपिभी खोप अभियान संचालन हुदैछ । यही जेठ १६ गतेदेखि जिल्लाभर एकै साथ खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको

गोरखा अस्पतालले सुरु ग¥यो आँखा जाँच सेवा

स्वास्थ्य सेवा बिस्तार गर्दै आएको गोरखा अस्पतालले आँखाको ओपिडी सेवा पनि सुरु गरेको छ । मंगलवारबाट आँखाको जाँच सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिदार्थ खनालले बताए ।

तीन पालिका पूर्ण खोप सुनिश्चितता घोषणा

जिल्लाका तीन पालिका पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा भएका छन् । जिल्ला स्वास्थ्य कार्यलयका अनुसार आरुघाट गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा

पानपाका सबै वडाहरु ‘पूर्ण खोप सुनिश्चितता वडा’ घोषणा

प्रतीक्षा आले ।पालुङटार नगरपालिकाको सबै वडाहरु पूर्ण खोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा भएका छन् । पालिकाको स्वास्थ्य शाखाले गत शुक्रबार पालिका भरका १० वटै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता एवं

आगामी केही दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा

गोनपाका सबै वडाहरु ‘पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा’ घोषणा

गोरखा नगरपालिकाको सबै वडा पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा भएका छन् । बुधबार नगरपालिकाको स्वास्थ्य शाखाले पालिका भित्रका १४ वटै वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा गरेको हो

चट्याङका कारण बन्द भएको गोरखा अस्पतालको ल्याव सेवा संचालनमा

चट्याङका कारण बन्द भएको गोरखा अस्पतालको ल्याव सेवा संचालनमा आएको छ । सोमवार रातीबाट सेवा संचालनमा आएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् । गत बुधवार दिउँसो परेको चट्याङका कारण

सेतोपुतलीबाट बचौँ, बचाऔँ

गोरखा दरबार, गोरखकाली तथा गोरखनाथ मन्दिरमामा सेतो पुतलीको आतंक छ । स्वच्छ मनले पूजा गर्न आएकाहरु पुतली आतंकले त्रसित हुने गर्छन् । सेतो पुतली आतंकले गोरखा दरबार तथा मन्दिर आउने

गोरखामा ड्राइभरहरुको स्वास्थ्य र गाडीहरुको मेकानिकल चेकजाँच

जिल्लामा जारी ट्राफिक सप्ताह कार्यक्रम अन्तरगत छैठौ दिन आइतबार सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सडक सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सवारी चालक लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम संचालन भएको