
नेपालीहरुले मान्ने विक्रम सम्वत २०८० साल समाप्त भएर शनिबार(आज)देखि नयाँ बर्ष २०८१ आरम्भ भएको छ । नयाँ वर्षले सबमा सुस्वास्थ्य, हर्ष, उमंग थपोस्, सबैको शैक्षिक, आर्थिक, सामाजिक विकास गरोस् शुभकामना

गोरखा नगरपालिकाको फोहर व्यवस्थापन गर्न क्लिन गोरखा नामक एक कम्पनीले जिम्मेवारी लिएर काम सुरु गरेको थियो । सरसफाइको काम नियमित हुन नसकिरहेको अबस्थामा क्लिन गोरखाको यो प्रयास निकै आशावादी र

प्रतीक्षा आले :केही दिन पानी नपरे वायु प्रदूषण अझैँ बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यलय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताएका छन् । अहिले विश्वव्यपी रुपमा वायु प्रदूषण बढ्दो छ ।

प्रतीक्षा आले : बिषालु खाद्यपदार्थ ‘कटन क्याण्डी’ गोरखाबजार र जिल्लाका अन्य बजार क्षेत्रहरुमा खुलेआम किनबेच हुने गरेको पाइएको छ । बिषाक्त भएका कारण भारतीय बजारमा पूर्ण प्रतिवन्ध लगाइएको ‘कटन क्याण्डी’

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि गोरखा नगरपालिकाले उत्कृष्ट कामको थालनी गरेको छ । एउटा यस्तो काम, जसले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रको विकास हुनेछ ।आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना

गोरखा अस्पतालले आफ्नो ५१ औ बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । शनिवार सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको अस्पताल व्यवस्थापक एवं सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् । कार्यक्रममा

पालुङटारमा २ दिने निशुल्क वृहत आँखा जाँच शिविर तथा मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार कर्माफ्लाइट्स फाउन्डेशन नेपाल कास्की पोखराको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा

गोरखा नगरपालिकाका बासिन्दाले प्रतिमहिना ३३ लाख रुपैयाँभन्दा बढिको नियमित औषधी खाने गर्छन् । नगरपालिकामा बसोबास गर्ने ५३ हजार ८८५ जनामध्य नसर्ने रोगको नियमित औषधी सेवन गर्नेको संख्या छ हजारभन्दा बढी

प्रतिक्षा आले: गोरखा नगरपालिकाका बासिन्दाले प्रतिमहिना ३३ लाख भन्दा बढिको नियमित औषधी खाने गरेको पाइएको छ । कुल ५३ हजार ८८५ जनसंख्या रहेको नगरपालिकामा नसर्ने रोगको नियमित औषधी सेवन गर्नेको

सरकारले धेरै कुरामा सर्वसाधारण नागरिकलाई राहत, अनुदान, सहुलित सेवाहरु प्रदान गरिरहेको हुन्छ । यसको जानकारी सीमितले मात्र पाउँछन् र उनीहरुले मात्र लाभ लिइरहन्छन् । सेवाग्राही असीमित हुन्छन्, तर सरकारले दिने