| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

मृगौला पिडितहरुलाई जोन घलेले दिए जनही रु ५० हजार

धार्चे गाउँपालिका वडा नं. ७ लापुमा रहेका मृगौला रोगीहरुलाई आर्थिक सहयोग वितरण गरिएको छ । लापुबेसी घर भई हाल अष्ट्रेलिया बस्दै आएका जोन घलेले मृगौला रोगीहरुलाई एकल आर्थिक सहयोग गरेका

डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजनामा शुक्रवार भएको कार्यक्रममा डेंगु रोग र यसबाट बच्ने उपायका बारे जानकारी गराइएको छ । कार्यक्रममा

एउटै वडामा धेरै मृगौला पिडित किन हुन्छन् ?

आरुघाट गाउँपालिका वडा नं. ३ को स्वाँरा गाउँमा एउटै गाउँमा धेरै जना दृष्टिविहिन छन् । एउटै गाउँबस्तीमा धेरै दृष्टिविहिन भएपछि सरकारले त्यस गाउँमा दृष्टिविहिनका लागि विशेष विद्यालय निर्माण गरेको छ

एउटै वडामा मृगौला रोगका ६ जना बिरामी

मेलिना बराम ।सुन्दा पनि आङ सिरिङ भएर आउने ११ वर्षको कलिलो उमेरमै धार्चे गाउँपालिका वडा नं. ७ लापुकी अनुजा गुरुङ मृगौला फेल (किड्नी फेल)बाट पिडित बनेकी छिन् । सानै उमेरमा

सात स्थानीय तह पूर्ण खोप पालिका घोषणा

जिल्लाका सात वटा स्थानीय तह पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा भएका छन् । गोरखा र पालुङटार नगरपालिका, आरुघाट, धार्चे, अजिरकोट, गण्डकी र बारपाक सुलिकोट गाउँपालिका पूर्ण खोप पालिका

आरुघाटमा उपाध्यक्षको सन्देश लिएर गर्भवतीको घरघरमा स्वास्थ्यकर्मी

गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी आरुघाट गाउँपालिकाले बिशेष स्वास्थ्य सेवा सुरु गरेको छ । सुनौलो हजार दिनका आमाहरुसँग ‘उपाध्यक्ष भेटघाट’ भन्दै चालु आर्थिक बर्षबाट बिशेष कार्यक्रम लागू गरिएको पालिकाले

पाँच पालिकामा पशुमा पुर्ण खोप कार्यक्रम सम्पन्न

जिल्लाको पाँच वटा स्थानीय तहमा पशुमा पुर्ण खोप कार्यक्रम सम्पन्न भएको छ । बारपाक सुलिकोट, भिमसेन थापा, शहिदलखन, गण्डकी र आरुघाट गाउँपालिकामा पशुमा पुर्ण खोप कार्यक्रम सम्पन्न भएको भेटेरिनरी अस्पताल

अजिरकोट ३ बन्यो जिल्लाकै पहिलो ‘बालमैत्री वडा’

अजिरकोट गाउँपालिका वडा नं ३ जिल्लाकै पहिलो ‘बालमैत्री वडा’ बनेको छ । आइतबार पालिकाले एक कार्यक्रमकाबीच वडा नं ३ लाई बालमैत्री वडा घोषणा गरेको हो । बालमैत्री स्थानीय शासन निर्देशिका

गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३३ जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा यही जेठ १९ देखी २१ गतेसम्म चलेको मोतियाबिन्दुको शल्यक्रिया शिविरबाट ३३ जनाले सेवा लिएका छन् । शिविरबाट गोरखा नगरपालिकाका

अजिरकोट गाउँपालिका ‘पुर्ण खोप सुनिश्चिता पालिका’ घोषणा

अजिरकोट गाउँपालिका ‘पुर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा भएको छ । शनिबार स्वास्थ्य कार्यलय गोरखाले पालिकालाई ‘पुर्ण खोप पालिका’ घोषणा गरेकोे पालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए