| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

पाँच स्थानीय तह पूर्ण खोप पालिका घोषणा

जिल्लाका पाँच वटा स्थानीय तह पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा भएका छन् । हालसम्म गोरखा र पालुङटार नगरपालिका, आरुघाट, धार्चे र बारपाक सुलिकोट गाउँपालिका पूर्ण खोप पालिका घोषणा

धार्चे गाउँपालिकाका करिव तीन हजार बिद्यार्थीको आँखा परिक्षण, १६५ जनालाई चश्मा

धार्चे गाउँपालिकाका सामुदायिक बिद्यालयमा अध्ययनरत करिव तीन हजार बिद्यार्थीको आँखा परिक्षण गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा शिविर संचालन भएको थियो । तीन

पोलियो विरुद्धको ‘आइपिभी’ खोप अभियान सुरु

जिल्लामा पोलियो बिरुद्धको आइपिभी खोप अभियान सुरु भएको छ । वुधबारबाट जिल्लाभर एकसाथ खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखा नगरपालिका–६ दरवारमार्गस्थित महेन्द्रज्योती माविमा रहेका लक्षित बालबालिकालाई

धार्चे पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा

उत्तरी गोरखाको धार्चे गाउँपालिका पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा भएको छ । मंगलवार एक कार्यक्रमकाबीच पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो । पालिकाभित्र रहेका १६ देखि ५९

गणतन्त्र दिवसमा गोरखा अस्पतालका बिरामीलाई फलफुल वितरण

गणतन्त्र दिवसको अवसरमा गोरखा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी गोरखाले मंगलवार अस्पतालका ३३ जना बिमारीलाई फलफुल वितरण गरेको हो । बिमारीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट

आधारभूत अस्पताल : कतै जग्गा विवाद कतै डिपिआरमै सिमित

प्रतीक्षा आले मगर ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ मा देशभरका ३९६ आधारभुत अस्पतालहरुको बालुवाटारबाट स्वीच थिचेर एकसाथ शिलान्यास गरेका थिए । दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्य

स्वास्थ्य शिविरमा तीन सय बढीले सेवा लिए

गोरखा नगरपालिका वडा नं १२ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा चितवन मेडिकल हस्पिटलको प्राविधिक सहयोगमा शनिवार भएको शिविरमा ३ सय ६३ जनाले सेवा

आरुघाटमा १५ शैयाको पालिकास्तरीय आधारभूत अस्पताल संचालनमा

आरुघाट गाउँपालिकामा १५ शैयाको पालिकास्तरीय आधारभूत अस्पताल संचालनमा आएको छ । आरुचनौटे प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको आधारभूत अस्पताल बनाइएको हो । गण्डकी प्रदेश सभाका सदस्य नन्दप्रसाद न्यौपानेले

सामागाउँ पुर्णखोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा

चुमनुब्री गाउँपालिका वडा नम्वर १ सामागाउँ पुर्णखोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच पूर्ण खोप वडा घोषणा गरिएको हो । वडाभित्र रहेका १६ महिनादेखी ५९

बारपाक सुलिकोटमा मुटु तथा हाडजोर्नीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकामा मुटु तथा हाडजोर्नीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ बज्र मनासलुको आयोजना तथा बिज्ञान पोलिक्लिनिक प्रालि गोरखाको प्राविधिक सहयोगमा शिविर भएको हो ।