
वुधवार दिउँसोको चट्याङले गोरखा अस्पतालको ल्याव शाखामा क्षति पु¥याएको छ । शाखामा रहेका मेसिनहरुमा क्षति पुगेको अस्पतालले जनाएको छ । क्षतिका कारण ल्याव शाखाबाट प्रदान हुदैं आएको सेवाहरु बन्द भएको

गोरखा सदरमुकामको सरकारी अस्पताल गोरखा अस्पतालले दिनहूँजसो सेवा प्रवाहमा नयाँपन दिइरहेको छ । नयाँ भवनबाट सेवा दिन सुरु गरेपछि अस्पतालले समयअनुसारका विभिन्न सेवा थप पनि गरिरहेको छ । गोरखा अस्पतालमा

गोरखा नगरपालिका–१२ मा रहेको तारा नगर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले एक्स–रे मेसिन, आइ.एल.आर मेसिन (भ्याक्सिन राख्न प्रयोग गरिने रेफ्रिजेरेटर), भिडियो एक्स–रे मेसिन,

गोरखा अस्पतालमा पहिलो पटक दूरबीनको माध्यमबाट महिलाको पाठेघर निकाल्ने सफल शल्यक्रिया भएको छ। भीमसेन थापा गाउँपालिका–१ की ३८ वर्षिया महिलाको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । करिब एक वर्षदेखि

जिल्लामा पोलियो रोग बिरुद्धको आईपीभी खोप अभियान संचालन हुने भएको छ । २०७३ साल बैशाखदेखि २०७५ साल असोज महिनाभित्र जन्मिएका बालबालिकालाई लक्षित गरी अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय गोरखाले

गोरखा नगरपालिका–५ स्वाँरास्थित गोरखकाली आधारभूत बिद्यालयमा एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ । गोरखा नेत्रहिन संघ, गोरखा लायन्स आँखा सेवा केन्द्र र नेपाल नेत्रहिन संघ पुनस्र्थापना कार्यालय गोरखाको

गोरखा नगरपालिका–३ नारेश्वरका ५७ बर्षीय एक पुरुषको मलद्धारमा बोत्तल अड्किएको एक महिनापछि निकालिएको छ । आइतवार गोरखा अस्पतालमा शल्यक्रिया गरेर बोत्तल निकालिएको हो । ‘उहाँको मलद्वारमा एक महिनाअघि देखि किटनाशक

शहिद लखन गाउँपालिका–५ को महिला समूहले गाउँमै सेनेटरी प्याड उत्पादन गरेर बिक्री गर्न थालेका छन् । महिलाहरु आवद्ध रहेको नवपालुवा कोसिस महिला सेनेटरी प्याड व्यवसायी संघले मनकामनाको जुम्ली चौतारामा प्याड

जिल्लाका बालिबालिकाहरुलाई बिहीवारदेखि भिटामिन ए खुवाउन शुरु गरिएको छ । ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई लक्षित गरी भिटामिन ए क्याप्सुल खुवाउन शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक ६/६

सिरानचोक गाउँपालिकाभित्रका माध्यमिक तहका बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी एकीकृत स्वास्थ्य सेवा संचालन गरिएको छ । आँखाको स्क्रिनिङ, मानसिक स्वास्थ्य र योगा सम्बन्धी सेवा दिइएको गाउँपालिकाले जनाएको छ । ‘प्रविधिमा