| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

कुपोषणमा परेका आमा र बच्चालाई पोषिलो खाना वितरण

दरौंदी : गोरखा नगरपालिका वडा नं २ ले कुपोषणमा परेका आमा र बच्चालाई पोषिलो खाना वितरण गरेको छ । वडा कार्यालयले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणका

ठाटीटारमा पशु स्वास्थ्य शिविर

पालुङटार नगरपालिका ७ को ठाँटीटारमा पशु स्वास्थ्य शिविर भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा भएको शिविरमा तिन हजार दुई सय छ पशुपंक्षीको जाँच गरिएको

गोरखा सदरमुकाममा तिनमहिने ब्युटिसीयन तालिम सुरु

  गोरखा सदरमुकाममा तिनमहिने ब्युटिसीयन तालिम सुरु भएको छ । सौन्दर्यकला ब्यबसायी संघको आयोजनामा निशुल्क ब्युटिसियन तालिम सुरु भएको हो । गोरखा नगरपालिकाको हरेक वडाबाट दुई जना महिला तालिममा सहभागी

स्वारामा तुलसीमेहेरको खानेपानी योजना निर्माण सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँरामा सातवटा खानेपानी आयोजना निर्माण सम्पन्न भएका छन् । तुलसी मेहर युनेस्को क्लब गोरखाले डिएफआईडिको आर्थिक सहयोग मट म्याक डोनाल्टको ब्यबस्थापन तथा अक्सफामसँगको साझेदारीमा खानेपानी आयोजना

खान्चोक स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

खान्चोक स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको छ । भिमसेन थापा गाउँपालिका १ स्थित स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ल्याबका लागि आवश्यक उपकरण प्राप्त

गोरखाको दारी ग्याङले गर्यो क्यान्सर पीडितलाई आर्थिक सहयोग

गोरखामा हालै गठन भएको दारी ग्याङले रक्तक्यान्सरबाट पीडित एक बिरामीलाई औषधी उपचार खर्च संकलन अभियान सञ्चालन गरेको छ । सहिद लखन गाउँपालिका १ साबिक बक्राङको दिप्लिङ निबासी पूजा थापा मगरका

ब्लड क्यान्सर पिडित बालिकालाई मोर्डनको सहयोग

गोरखाको हरमटारीमा रहेको मोडर्न सेकेण्डरी इङ्लिस स्कूलले ब्लड क्यान्सरबाट पिडित एक बालिका लाई आर्थिक संकलन गरेर हस्तान्तण गरेको छ । सोही विद्यालयको कक्षा आठमा अध्ययनरत भै हाल भक्तपुर क्यान्सर अस्पतालमा

पालुङ्टारमा सेनिटरी प्याड निर्माण तालिम सम्पन्न

पालुङटार नगरपालिका ७ मा महिनावारी ब्यबस्थापनका लागि घरेलु प्याड बनाउने तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्रले पालुङटार नगरपालिकासँगको साझेदारीमा पुर्णिमा कार्यक्रम अन्तरगत तालिम दिएको हो ।

नाम्जुङ रिपथोक सुरक्षित खानेपानीयुक्त गाउँ घोषित

गोरखाको शहीद लखन गाउँ पालिका वडा नम्वर ९ नामजुङको रिपथोकलाई सुरक्षित खानेपानीयुक्त गाउँ घोेषणा गरिएको छ । त्यहाँका ३३ घरधुरीमा वितरित पानी सबै हिसावले शुद्ध र सुरक्षित रहेको भन्दै यसप्रकारको

विषादी रहित खाद्य तथा पोषण प्रवद्र्धनका लागि छलफल

विषादी रहित खाद्य तथा पोषण प्रवद्र्धन विषयक जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम भएको छ । स्थानिय तहसँगको सहकार्यमा रोग लागेपछि उपचार गर्नभन्दा रोग लाग्न ैनदिने निति अनुसार स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा सोमबार