| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

बेहोस उपप्रमुखको स्वास्थ्यावस्था सामान्य बन्दै

इलाम, ११ असार (रासस) : गत मङ्गलबार नगरसभामा बजेट पेश गर्दागर्दै बेहोस भएर लड्नुभएकी यहाँस्थित सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । बजेट पेश गर्ने

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

काठमाडौँ, ९ असार (रासस) ः कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५ कार्यान्वयनको

जिल्ला अस्पताल सञ्चालन

गौशाला, ९ असार (रासस) ः बालिकाको मृत्युपछि आइतबार दिनभरि बन्द रहेको महोत्तरीको जिल्ला अस्पताल आज बिहानैदेखि सञ्चालन भएको छ । जलेश्वर नगरपालिका–३ खैरा गाउँ बस्ने प्रमोद यादवकी छोरी चार वर्षीया

स्वस्थ शरीर र मानसिक सुखका लागि योग : उपराष्ट्रपति पुन

चितवन, ६ असार (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताउनुभएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली

दश वर्षमा निर्माण भयो अञ्चल अस्पतालको भवन

गलकोट, ५ असार (रासस) गलकोट, ५ असार (रासस) ः धौलागिरि अञ्चल अस्पतालको सुविधा सम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको छ । तत्कालीन बागलुङ जिल्ला अस्पताललाई

नाम्जुङमा स्त्रीरोग सम्बन्धि शिविर

दरौंदी : नाम्जुङ स्वास्थ्य चौकीमा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य कार्यालय गोरखा र शहिद लखन गाउँपालिकाको स्वास्थ्य शाखाको संयुक्त आयोजनामा भएको शिविरमा १०७ जनाले सेवा लिएका

लाँकुरीबोटमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

बारपाक सुलीकोट ५ लाँकुरीबोट स्वास्थ्यचौकीमा स्त्री तथा प्रसुती रोगसम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । एसएस सामाजिक केन्द्रको सहकार्यमा गाउँपालिका कार्यालयले शिविर सञ्चालन गरेको हो । पोखराबाट आएका स्त्री

गोरखाका दुई गाउँपालिकामा पोषण र खाद्य सुरक्षा कार्यक्रम

गोरखाको वारपाक सुलिकोट र गण्डकी गाउँपालिकामा पोषण र खाद्य सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन हुने भएको छ । संघीय सरकारले गोरखामा कार्यक्रम सञ्चालनका क्रममा ती स्थानीय तह छनौट गरेको हो ।

एम्बुलेन्स खरिदका लागि पौवाटारमा महायज्ञ हुने

गाउँमा एम्बुलेन्स खरिदका लागि पालुङ्टार नगरपालिका ६ को पौवाटारमा सप्ताह ज्ञान महायज्ञ लगाईने भएको छ । प्रगतिशील युवा क्लव, राधा दामोदर सखिना कृषक समूह र लोकेश्वर आमा समूहको संयुक्त आयोजनामा

मेलानद्वारा निशुल्क सुगर जाँच

दरौंदी : मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल (मेलान) गोरखाले १४ औं स्थापना दिवस मनाएको छ । सोमबार मनाइएको स्थापना दिवसको अबसरमा गोरखा सदरमुकाममा निशुल्क सुगर परीक्षण कार्यक्रम सम्पन्न भएको मेलानका