| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार

मुग्लिन, १ साउन (रासस)ः इच्छाकाना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ । आव २०७५÷७६ मा प्रोत्साहनस्वरुप यातायात खर्चका लागि मासिक रु एक हजार ५००

मृत्युपछि आँखा दान गर्नेको सङ्ख्यामा वृद्धि

नारायण अधिकारी चितवन पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै

फ्रान्सेलीद्धारा बुंकोटका स्वास्थ्य संस्थालाई उपकरण हस्तान्तरण

शहिद लखन गाउँपालिका वडा नं ७ र ८ का स्वास्थ्य संस्थालाई फ्रान्सका नागरिकले विभिन्न सामाग्री सहयोग गरेका छन् । वडा नं ७ को बुङकोट स्वाथ्य चौकीमा ल्याब सञ्चालनका लागि आबश्यक

गोरखा नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

  दरौंदी : गोरखा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गोरखा नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा मेयर राजनराज पन्तले पूर्ण खोप सुनिश्चितता घोषणा गरे । नगर क्षेत्रमा घरधुरीसर्वेक्षण गरेर

घातक रोगका लागि बीमा योजना

काठमाडौँ, १९ असार (रासस) ः सानिमा लाइभ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पु¥याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ । ‘सानिमा घातक रोग

स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्र बन्दै तातोपानी कुण्ड

गलेश्वर १९ असार (रासस) प्राकृतिक चिकित्सालय नामले संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ ।

न्वारनको भोजले गाउँले बिरामी

गोरखाको शहिद लखन गाउँपालिका ६ घैरुङको बतासेमा न्वारनको भोज खाएकाहरु बिरामी परेका छन् । सोमबार फुलमाया श्रेष्ठको घरमा न्वारनको भोज खाएका करीब ४० जना मंगलबार विहानबाट बिरामी पर्न थालेका गाउँपालिकाका

आँखा अस्पतालमा नयाँ उपकरणबाट जलविन्दुको उपचार

काठमाडौँ, १७ असार (रासस) ः त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले जलविन्दुको उपचार गर्न नेपालमै पहिलो पटक उच्च प्रविधिको उपकरणबाट सेवा प्रवाह गर्न थालेको छ । सो उपकरणबाट आँखा उपचार गराउँदा आँखाको

मन्त्री बस्नेतद्वारा नारेश्वरको सहरी स्वास्थ्य केन्द्रको उद्घाटन

गोरखा नगरपालिका ३ नारेश्वरको घलाङमा शहरी स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण सम्पन्न भएको छ । भवनको एक कार्यक्रमका बिच गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।

स्वास्थ्य चौकीमा खानेपानी अभाव हुँदा सुत्केरीसेवा प्रभावित

डडेल्धुरा १३, असार (रासस) : डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान