
गोरखा जिल्ला अस्पताल पुनर्निर्माण सुरु भएको छ । भुकम्पले क्षति पु¥याएको पुरानो भवन भत्काएर त्यहि ठाउँमा नयाँ भवन बनाउने क्रम सुुरु भएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए

थाइराइड रोगको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको चिकित्सकहरुले बताउँदै आएका छन् । पहिले थाइराइडको समस्या भए पनि मानिसहरु स्वास्थ्य संस्थामा नगएकाले समस्या कम देखिएको हुन सक्ने अनुमान डाक्टरको छ। तर

हाई ब्लड कोलेस्टेरोल एउटा यस्तो समस्या हो जुन विश्वमै एक गम्भीर समस्याको रुपमा देखा परेको छ । यसलाई सब भन्दा छिटो फैलिने बिमारीको रुपमा लिइन्छ । किन कि कोलेस्टेरोलको बारेमा

किरण लोहनी डाक्टर खेमराज भट्टराई नेपाल सरकारका पूर्व सहसचिव हुन् । जैविक विविधिताका विषयमा विद्यावारिधि गरेका उनले २४ वर्ष निजामति सेवामा बिताए । वि.सं. २०४८ सालमा बैज्ञानिक अधिकृतको रुपमा सेवा

बुंकोट स्वास्थ्य चौकीमा भएको निशुल्क आँखा परिक्षण शिविरमा ९७ जनाले सेवा लिएका छन् । शिविरमा प्रस्तावित लायन्स आँखा अस्पतालका नेत्र सहायक विशाल ढकालले आँखा जाचँ गरेका थिए । शहिद लखन

वर्षा लागेको छ । यतिबेला बनजंगलमा च्याउ, निगुरो पाइन्छ । कतिपयले जंगलबाट खोजेरै तरकारीको छाक टार्ने गर्छन् । कतिपयले निगुरो, च्याउ बेचेर पैसाको जोहो पनि गर्छन् ।निगुरो रोप्न पर्दैन ।
मानसिक स्वास्थ्य व्यक्तिको जीवनस्तर तथा कार्य क्षमतासँग सम्बन्धित संवेदनशील विषय हो। सुनिन्छ( बलिउडमा सफल भनिएका केही हस्ती डिप्रेसनको सिकार भएका छन्। प्रत्येक चारजनामध्ये एकजना जीवनको कुनै पनि एउटा अवस्थामा मानसिक

दरौंदी : गोरखा नगरपालिका १ ताप्लेमा ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा ज्येष्ठ नागरिक मञ्च गोरखाको समन्वयमा भएको शिविरमा

धार्चे गाउँपालिकाले अबैध रुपमा गाउँपालिकामा भित्रिएको कुखुराको चल्ला नष्ट गरेको छ । नेपालगन्जबाट बिक्रीका लागि ल्याईएको तिनसय २० वटा कुखुराको चल्ला माछाखोला बजारमा नष्ट गरिएको हो । बिक्रीका लागि मधेसी

दरौंदी : आँखा विशेषज्ञ डाक्टर सन्दुक रुईतको टोलीले गोरखाको चुमनुब्री गाउँपालिकाको विभिन्न ठाउँमा निशल्क अाँखा शिविर गर्ने भएको छ । तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा सामा डेभलपमेन्ट फाउण्डेसनले शिविर गर्न