
विभिन्न भाइरस र जीवाणुहरू सक्रिय हुने मौसम भएकाले गर्मी तथा वर्षायाम अनेकौं सरुवा रोगको संक्रमण हुने समय पनि हो । गर्मी मौसममा लाग्ने सरुवा रोगहरुमध्ये टाइफाइड पनि एक हो ।

गोरखा नगरपालिका वडा नम्वर ११ मा शनिवार रक्तदान कार्यक्रम भएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा गोरखाको आयोजनामा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । कुल ४१

गोरखा सदरमुकाम स्थित बेकरी पसलहरुले म्याद गुज्रेका सामाग्रीहरु बिक्री गर्न राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार गरेको बजार अनुगमनमा म्याद गुज्रेका सामाग्रीहरु भेटिएको, सरसफाई नगरेको, मुल्य सूची नराखेको

गोरखा नगरपालिका वडा नं ८ निवासी डाक्टर विशाल केसी गण्डकी प्रदेशको युवा प्रतिभा पहिचान तथा सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् । स्वास्थ्य क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गरेका डाक्टर केसीलाई गण्डकी

गोरखा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका ९४ वटै वडालाई पूर्णखोप सुनिश्चितता र दीगोपना तथा ११ वटै पालिकालाई पनि सो घोषणा गरेपछि गत बुधबार जिल्लालाई

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका स्थित ३ वटा बर्थिङ् सेन्टरहरुलाई किमोलुङ फाउन्डेसनले स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलबार चुम्चेत स्वास्थ्य केन्द्र, सामागाउँ स्वास्थ्य केन्द्र र लार्के बजार स्वास्थ्य केन्द्रलाई आवश्यक

लागू पदार्थ दुव्र्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गोरखाको महेन्द्रज्योति मावि दरवारमार्ग गोरखामा मानव अधिकार तथा शान्ति समाजले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार तथा शान्ति समाज

गोरखालाई ‘पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप

स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको सचिवमा निर्वाचित भएका छन् । सोमवार पोखरामा भएको संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सचिवमा निर्वाचित भएका हुन् ।

गोरखा नगरपालिका वडा नं ८ निवासी डाक्टर विशाल केसी सम्मानित भएका छन् । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य सरसफाई तथा वातावरण संरक्षण र दिगो बिकासतर्फ उनलाई सम्मान गरेको हो