
गोरखाको पालुङ्टार नगरपालिकाले सामुहिक क्वारेण्टाइन तयार गरेको छ । वडा नं. ५ ठाँटीपोखरीस्थित धर्मावती प्राविको भवनलाई सामुहिक क्वारेण्टाइन बनाएको मेयर दीपकबाबु कँडेलले जानकारी दिए । त्यहाँ १८ बेड क्षमताको

गोरखाका दुईवटा नगरपालिकाहरु, गोरखा र पालुङ्टार नगरपालिकाले सामुहिक क्वारेण्टाइन स्थल तयार गरेका छन् । गोरखा नगरपालिकाले सामुहिक क्वारेण्टाइनस्थलका लागि टक्सारस्थित मनकामना आवासीय बहिरा मावि छनौट गरेको जनाएको छ । त्यहाँ

गोरखा च्याम्बर अफ कमर्शले शनिबार कोरोनाविरुद्ध काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत गोरखा अस्पतालका लागि दुईसय २० थान, गोरखा नगरपालिकाको स्वास्थ्य शाखालाई

कोरोनाको सम्भावित जोखिमबाट बच्न गोरखाको एक दुर्गम गाउँका बासिन्दाले गाउँको वरिपरि कुखुरा प्रकृति पूजा गरेर कुखुरा चढाएका छन् । धार्चे गाउँपालिका ३ उहियागाउँका बासिन्दाले गाउँ प्रवेश गर्ने चारैदिशामा शनिबार

अजीरकोट गाउँपालिका वडा नं. १ घ्याच्चोकका हरेक घरमा साबुन बितरण गर्ने भएको छ । कोरोना भाइरस नष्ट गर्न साबुन पानी अति उपयोगी हुने भन्ने जानकारी आएकाले हात धुनका लागि

गोरखाबाट दुईजना अमेरिकी नागरिकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका ५ माछाखोलाबाट दुईजना अमेरिकीलाई गाडीमा काठमाण्डौँ पठाइएको छ । मनास्लु क्षेत्रमा पदयात्राका क्रममा मुलुकभर ‘लकडाउन’ घोषणा भएपछि उनीहरु अलपत्र

जिल्ला स्तरीय कमाण्डपोष्टले स्वास्थ्य तथा खाद्य सामग्रीसम्बन्धी काम गर्ने कामदारलाई निर्वाध हिडडुलको वातावरण बनाएको छ । शुक्रबार सम्पन्न कमाण्डपोष्टको बैठकले अत्यावश्यकीय स्वास्थ्य तथा खाद्य बस्तु उत्पादन तथा सप्लाईसम्बन्धी कामदारलाई परिचयपत्रको

लकडाउन हुनुभन्दा केहीदिनअघिसम्म बारपाक सुलीकोट गाउँपालिकामा विदेशबाट २७ जना आएको पाइएको छ । जिल्लास्तरीय कमाण्ड पोष्टले शुक्रबार सार्वजनिक गरेको सूचीमा जिल्लाभर विदेशबाट आएका ३८ जनाको नाम सार्वजनिक गरेको थियो ।

शहीद लखन गाउँपालिकामा विभिन्न देशबाट आएका ३७ जना होम क्वारेण्टाइनमा छन् । जिल्लास्तरीय कमाण्ड पोष्टले शुक्रबार सार्वजनिक गरेको सूचीमा जिल्लाभर विदेशबाट आएका ३८ जनाको नाम सार्वजनिक गरेको थियो ।

दैलो अगाडि खाल्डो खन्दा निस्केको अँगार निधारमा लगायो भने कोरोनाले छुँदैन भन्ने भ्रामक सन्देश फैलिएपछि दुईदिनदेखि गोरखाका बिभिन्न गाउँका बासिन्दा अहिले आँगन खन्नमा व्यस्त छन् । धार्चे गाउँपालिका २ रुन्चेतमा