
शुक्रबार गोरखा जिल्लाभर ८६ जना ज्वारोका बिरामीले स्वास्थ्य जाँच गरेका छन् । जिल्लाको ११ वटै स्थानीय तहका १२५ स्वास्थ्य संस्थाहरुमा ८६ जना ज्वारोका बिरामीले स्वास्थ्य जाँच गराएका जनस्वास्थ्य कार्यालय गोरखाकी

जिल्ला कमाण्ड पोष्टले कोरोना भाइरस फैलिरहेका बिभिन्न देशबाट गोरखा भित्रिएका ३८ जनाको नाम सार्वजनिक गरेको छ । लकडाउन हुनुअघि बिभिन्न देशबाट गोरखाका दुई नगरपालिका तथा नौ वटा गाउँपालिकामा आएकाहरुको

विश्वभर महामारीको रुपमा फैलिरहेको र नेपालमा समेत प्रवेश गरेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न गण्डकी प्रदेश सरकारले तीब्र गतिमा काम गर्न नसकेको प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले आरोप लगाएका छन्

विश्वव्यापी फैलिएको कोरोना भाइरस(कोविड १९) को सम्भावित जोखिम न्यूनिकरण गर्न गोरखामा जिल्लास्तरीय कमाण्डपोष्ट गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको संयोजकत्वमा आठ सदस्यीय कमाण्डपोष्ट गठन गरिएको हो ।

कोरोना(कोविड १९) ले आक्रान्त बनाएको यो समयमा श्रमजीविहरुलाई राहतको प्याकेज घोषणा गर्न नेपाली काङ्ग्रेस गोरखाले तीनै तहका सरकारको ध्यानकर्षण गराएको छ । शुक्रबार एक ध्यानाकर्षण पत्र जारी गर्दै काङ्ग्रेसले दैनिक

गोरखाका स्थानीय तहहरुले सम्भावित कोरोना संक्रमित राख्नका लागि विद्यालय प्रयोग गर्ने निर्णय गरेका छन् । दुई नगरपालिका र नौ गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई क्वारेण्टाइन स्थल बनाएका हुन् । पालुङ्टार नगरपालिकाले

कोरोना संक्रमणका कारण अमेरिका, इटलीपछि स्पेन धेरै आक्रान्त छ । त्यहाँ २४ घण्टामा सात १८ जनाले ज्यान गुमाएका छन् । त्यहाँका दुई नागरिक अहिले गोरखाको घ्याच्चोकमा रहेका छन् ।

लकडाउनका कारण सवारी साधन ठप्प छ । पैदल नहिड्नसमेत कडाइ गरिएको छ । तर मौकाको फाइदा उठाउँदै यहाँका एम्बुलेन्सले बिगत तीनदिनदेखि चर्को भाडामा यात्रुहरु ओसारिरहेका छन् । बिरामी तथा

कोरोना महामारीको सम्भावित जोखिम न्यूनिकरण गर्न गोरखाको एक टोलका बासिन्दाले प्रवेशद्वारमा तगारो हालेका छन् । गोरखा नगरपालिका ९ चिसापानी डाडागाउँका बासिन्दाले मूल सडकबाट गाउँ प्रवेश गर्ने पिपलबोटचोकमा बारबन्देज गरेका

कोरोनाको सम्भावित जोखिमबाट बच्न गोरखाका हिमाली गाउँहरु बीच आवागमन बन्द गरिएको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ र वडा नं. २ ल्होका टोलटोल बीच दुईसातासम्म आवागमन बन्द