
नेपाली सेनाले द वल्डक्यापिटल माविमा १५ बेडको आइसोलेशन तयार गरेको छ । त्यस्तै टक्सारको मनकामना बहिरा माविमा ५० बेडको सामुहिक क्वारेण्टिन तयार गरेको नेपाली सेनाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले निषेध आदेश उल्लंघन गर्ने २६२ सवारी साधन नियन्त्रणमा लिएको छ । कोरोनाको महामारीका कारण जारी गरिएको निषेध आदेश उल्लंघन गरेको भन्दै जिल्लाका बिभिन्न ठाउँबाट एकसाताको अवधिमा

ग्राहक तथा व्यापारीलाई पर्ने बिभिन्न असुविधालाई समाधानको पहल गर्ने उद्देश्यले गोरखा च्याम्बर अफ कमर्शले पैसा नलाग्ने फोन(टोलफ्री नंबर) सेवा सुरु गरेको छ । कोरोना महामारीका बेला च्याम्बरमा आवद्ध व्यापारी

कोरोना महामारीका कारण उपभोक्तालाई अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघले आइतबारदेखि हेल्पडेस्क सञ्चालन गरेको छ । उपभोक्ता र व्यापारी तथा व्यापारी र स्थानीय प्रशासन बीच

कोरोनाको त्रास चलिरहेका बेला विदेशबाट धमाधम गोरखास्थित घर आउनेहरुको संख्या जिल्ला कमाण्ड पोष्टले संकलन गरेको छ । आइतबारसम्म संकलन भएको तथ्यांकअनुसार चैत लागेपछि गोरखामा २१६ जना बिभिन्न देशबाट भित्रिएको पाइएको

गोरखा अस्पतालबाट आइतबार कोरोनाको स्वाब परीक्षणका लागि पठाइएको बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । केहीदिनदेखि निमोनिया भएर उपचाररत शहीद लखन गाउँपालिका ९ नाम्जुङकी १० बर्षकी बालिकाको कोरोना

नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले पोखरामा कोरोना परीक्षण प्रयोगशाला सञ्चालनको ब्यबस्था मिलाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिएको छ । आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एक पत्र लेखी संसदीय दलको कार्यालयले

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लक डाउनको उल्लंघन गर्ने र तोकिएअनुसार क्वारेन्टाइनमा नबस्नेलाई जेल हाल्ने निर्णय सरकारले गरेको छ। आइतबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले संक्रामक

दुई पटकसम्म निषेध आदेशको सूचना जारी गर्दा पनि कतिपयले अटेरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले एकसातामा तेस्रो पटक निषेध आदेश जारी गरेको छ । विश्वभरि कोरोनाको संक्रमण फैलिएर तीसौं हजार

पालुङटार नगरपालिकामा लकडाउनको आसपास विदेशबाट २६ जना आएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । नगरपालिकाले उपलब्ध गराएको तथ्याङक अनुसार सबैभन्दा धेरै भारतबाट १० जना आएको पाइएको छ । पालुङ्टार