| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

गण्डकी प्रदेशका स्वास्थ्यकर्मीलाई सतप्रतिशत भत्ता देखि ३० लाखको बिमा

गण्डकी प्रदेश सरकारले कोरोना भाईरसको संक्रमण फैलन नदिन दिनरात स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मी, बिरामी चेकजाँचमा खटिएका चिकित्सकलाई सतप्रतिशत सम्म भत्ता दिने भएको छ । ‘संघिय सरकारले कर्मचारी, स्वास्थ्यकर्मीलाई कार्यबिभाजन अनुसार

गुगलले गर्‍यो विस्तृत अध्ययन, ‘सामाजिक दुरी पालनामा अमेरिकाभन्दा नेपाल धेरै माथि’

  (देश सञ्चार डटकमबाट हुबहु साभार) काठमाडौँ – कोरोना भाइरसको महामारीविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनले भनेको छ- सामाजिक दुरी कायम गर अर्थात मानिसबीच भेटघाट बन्द गर। मानिसबीच भेटघाट रोक्न सके

गरीब देशहरुमा कोरोना भाइरस संक्रमण यसकारण कमजोर

  मुकेश पोखरेल (हिमालखबर डटकमबाट हुबहु साभार) धनी र स्रोतसाधनले सम्पन्न देशहरु कोरोनाभाइरसको संक्रमणबाट अत्यधिक प्रभावित भइरहेका वेला गरीब र अतिकम विकसित देशहरुमा यसको संक्रमण कमजोर देखिएको छ। गएको डिसेम्बरबाट

गोरखा उद्योग वाणिज्य संघद्वारा सर्जिकल मास्क वितरण

गोरखा उद्योग वाणिज्य संघले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै मास्क वितरण गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, भीमसेन थापा गाउँपालिका, एम्बुलेन्स चालक र पत्रकार महासंघलाई मास्क वितरण

साधना लघुवित्तद्वारा कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सात पालिकालाई सहयोग हस्तान्तरण

साधना लघुवित्त वित्तीय संस्थाले गोरखाका बिभिन्न स्थानीय तहहरुलाई कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका तथा लकडाउनका लागि समस्यामा परेका समुदायलाई खाद्यान्न राहतका लागि आर्थिक सहायता प्रदान गरेको छ । गोरखामा प्रधान

अब प्रहरी कार्यालयमा दुई वटा एम्बुलेन्स नियमित ‘स्ट्याण्डबाइ’

  जिल्ला प्रहरी कार्यालयमा अब नियमित रुपमा दुई वटा एम्बुलेन्स ‘स्ट्याण्डबाइ’ रहने भएका छन् । कोभिड १९ का सम्भावित बिरामीलाई आकस्मिक सेवा दिने उद्देश्यले प्रहरी कार्यालयमा सँधै उपलब्ध हुने गरी

गोरखाको छेकम्पारमा पनि क्वारेण्टाइन स्थल निर्माण

तिब्बतको सीमानामा रहेको गोरखाको छेकम्पारमा कोरोनाबाट शंकास्पद बिरामी हुनेलाई राख्न क्वारेण्टाइन निर्माण गरिएको छ । चुमनुब्री गाउँपालिका ७ जोङस्थित छेकम आधारभूत विद्यालयमा दुई कोठे क्वारेण्टाइन निर्माण गरिएको वडा अध्यक्ष लामा

युएनडिपीद्वारा कोभिड १९ बाट बच्न गोरखामा आधारभूत स्वास्थ्य सामग्री वितरण

युएनडिपीले कोभिड १९ को संक्रमणबाट बच्न तथा बचाउन गोरखाका स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुलाई विभिन्न आधारभूत स्वास्थ्य सामग्री वितरण गरेको छ । युएनडिपीले दुईवटा नगरपालिका, छ वटा गाउँपालिका, जिल्ला अस्पताल,

अजीरकोट गाउँपालिकाको अपिल : प्रेसर, सुगर, दम जस्ता दीर्घकालीन सेवन गर्ने औषधी हेल्थपोष्टपोष्टबाट लिन आग्रह

  अजीरकोट गाउँपालिकाले सुगर, प्रेसर, दम लगायतका दीर्घकालसम्म खाने औषधी स्थानीय स्वास्थ्य संस्थाबाट लिन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले एक विज्ञप्ति जारी गरी सेवन नगरी नहुने दीर्घकालीन

गोरखामा सामुहिक क्वारेण्टाइनमा बस्नेको संख्या जम्मा छ

  गोरखामा अहिलेसम्म छ जना सामुहिक क्वारेण्टाइनमा रहेका छन् । भारतबाट आएका चार र नेपालकै बिभिन्न जिल्लाबाट आएका दुई जनालाई सामुहिक क्वारेण्टाइनमा राखिएको गाउँपालिकाहरुले जनाएको छ । गाउँपालिकाले भारतबाट उद्धार