
गोरखा अस्पतालमा उपचाररत दुई बिरामी कोरोना भाइरसबाट संक्रमित नभएको पुष्टि भएको छ। सोमबार स्वाब पठाइएका सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका दुई बिरामीको कोरोना भाइरस नभएको रिपोर्ट आएको गोरखा अस्पतालले जनाएको

गरीब तथा बिपन्न बर्गलाई राहत दिने उद्देश्यले गोरखाको अजीरकोट गाउँपालिकामा लगत संकलन गरिएको छ । लकडाउनका कारण बाहिर काममा जान नपाएका कारण दैनिक छाक टार्न नपाउनेहरुलाई राहत दिनका लागि अति

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न भन्दै गोरखा र धादिङ जोड्ने घाटबेशीको पुलमा ताल्चा लगाइएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका ८ घाटबेशी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ सल्यानटार जोड्ने

गोरखा अस्पतालबाट स्वाब परीक्षणका लागि पठाएको दुईवटा स्वाबको रिपोर्ट अझै आएको छैन । परीक्षणका लागि सोमबार टेकु पठाएको दुई बिरामीको स्वाबको रीपोर्ट बुधबार पौने तीनबजेसम्म नआएको गोरखा अस्पतालले जनाएको

गोरखा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिक, औषधी पसलहरु साबिको झै खुल्ला राख्न नगरपालिकाले निर्देशन दिएको छ । कोरोना महामारीको त्रास फैलिरहेका बेला कतिपय निजी अस्पता, क्लिनिक, पोलिक्लिनिक, औषधी

लकडाउन घोषणालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले औषधि लगायत दैनिक उपभोग्य सामान ढुवानी व्यवस्थित गर्ने निर्णय गरेको छ । कार्यालयले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्न भन्दै लकडाउनभर

गोरखाका बिभिन्न गुरुङ समुदायको बसोबास रहेको गाउँहरुमा चैतदेशैको उपलक्ष्यमा लगाउने साँस्कृतिक नाच घाँटु स्थगित भएका छन् । कोरोना भाइरसको जोखिमका कारण दशैंको अष्टमीको दिन सुरु गरी नवमीसम्म चल्ने घाँटु

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट सुरक्षित राख्न भन्दै वडा कार्यालय तथा बिभिन्न सामाजिक संघसंस्थाले साबुन तथा मास्क वितरण गर्न थालेका छन् । सिरानचोक गाउँपालिका वडा नं.

दुर्गम हिमाली गाउँ गपमा पनि २० बेडको क्वारेण्टाइन तयार भएको छ । नुब्री आधारभूत विद्यालयमा क्वारेण्टाइन तयार गरेको चुमनुब्री गाउँपालिका ४ का वडाअध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए । विश्वभर फैलिरहेको

गोरखा अस्पतालले उच्च ज्वारोका दुई बिरामीको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको छ । ज्वारो आएर उपचार गराउन आएका दुईजनालाई आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षण