
लकडाउन यता गोरखाका एक स्वास्थ्यकर्मी एवं औषधी ब्यवशायीले नियमित सेवन गर्दै आएकाहरुलाई घरमै औषधी पु¥याईदिएका छन् । औषधीको मात्रै शुल्क लिएर झण्डै ५५ जना भन्दाबढि बिरामीलाई गोरखा नगरपालिका ६ मा

नेपाल मेड, नेपाल र लिगलिग बचत तथा ऋण सहकारी संस्थाले पालुङटार नगरपालिकाको स्थानीय तह विपद व्यवस्थापन कोषका लागि ७० हजार रुपैयाँ प्रदान गरेका छन् । बिश्वभरी महामारीको रूपमा फैलिरहेको नोवेल

गोरखा नगरपालिका ११ स्थित तेह«ो किलोमा कार्यालय रहेको एकिकरण नेपालले गोरखा नगरपालिकालाई २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । संस्थाका कार्यकारी निर्देशक हरि देबकोटाले कोभिड १९ को रोकथाम

गोरखामा सञ्चालित गोरखा अस्पताल र गोरखा उद्योग वाणिज्य संघको स्वामित्वमा रहेका एम्बुलेन्सलाई कोरोनासम्बन्धी विशेष एम्बुलेन्स बनाइने भएको छ । जिल्ला सुरक्षा समिति, कमाण्ड पोष्ट र कोरोना विपद व्यवस्थापन केन्द्रको बुधबार

विदेशबाट आएर होम क्वारेण्टाइनमा रहेकाहरुको स्वाब संकलन गर्ने गोरखा जिल्ला स्तरको प्रयास गण्डकी प्रदेश सरकारको साथ नपाउँदा अघि बढ्न सकेको छैन । जिल्ला सुरक्षा समिति, कमाण्डपोष्ट र कोरोना विपद

डाक्टर मोदनाथ मरहट्टा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व डिन हुन् । नेपाल चिकित्सक संघका पूर्व महासचिवसम्म भएर काम गरेका डाक्टर मरहट्टा हाल एनेस्थेसिया तथा आइसीयू विज्ञ हुन् । गोरखाको पालुङ्टार

शहीद लखन गाउँपालिकामा काम विशेषले जाँदै हुनुहुन्छ ? यदि हो भने तपाईँको बास घरमा होइन, सामुहिक क्वारेण्टाइनमा हुनेछ । गाउँपालिकाको मंगलबार सम्पन्न गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण विशेष

सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरेकी ९७ बर्षीय श्रीमाया भट्टको सोमबार राती निधन भयो । मंगलबार बिहान कोरोना प्रतिकार्य समितिको बैठक बस्यो र मलामी जम्मा १२ जना मात्र जाने निर्णय ग¥यो

विश्वव्यापी फैलिएको कोरोना महामारीको सम्भावित जोखिमबाट पूर्व सावधानीस्वरुप गोरखाका हिमाली गाउँहरुमा घरघरै स्वास्थ्य चेकजाँच गरिएका छ । सदरमुकामबाट पाँच दिनको पैदलयात्रापछि पुगिने चुमनुब्री गाउँपालिका ७ र ४ का नौ

सिरानचोक गाउँपालिका ७ डाँडागाउँका कृष्णबहादुर नेपालीका नाति सोमबार बिहान लम्जुङको बिचौरबाट पैदल हिड्दै आइपुगे । गाउँमा नयाँ मान्छे भित्रिएको स्थानीय कोरोना प्रतिकार्य समितिले देख्यो । समितिका सदस्यहरु छिनमै भेला भए