
लकडाउनका बेला पनि आफूखुशी चलिरहेका एम्बुलेन्स तथा अन्य सवारी साधन आवागमनमा कडाइ गर्ने निर्णय भएको छ । गोरखा जिल्ला सुरक्षा समिति, जिल्लास्तरीय कमाण्डपोष्ट र कोरोना विपद व्यवस्थापन केन्द्रको संयुक्त

गोरखामा विदेशबाट आई होमक्वारेण्टाइनमा रहेकाहरुको स्वाब परीक्षण हुने भएको छ । जिल्ला सुरक्षा समिति, कमाण्ड पोष्ट तथा कोरोना विपद व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न संयुक्त बैठकले उनीहरुको स्वाब परीक्षणका लागि व्यवस्था

जिल्लामा कार्यरत स्वास्थ्यकर्मी तथा स्वाथ्य क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुत्केरी र किरियाबाहेकका विदा नदिइने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति, कमाण्ड पोष्ट तथा कोरोना विपद व्यवस्थापन केन्द्रको आइतबार

सदूर पश्चिममा स्थानीयबाट स्थानीयमा सरेर कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । विद्यमान परिवेशलाई मध्यनजर गरी सरकारले लकडाउनलाई सरकारले कडाइ गर्ने निर्णय गरेको छ । एक प्रदेशबाट अर्को

शिव उप्रेती : कोरोना भाइरस(कोभिड १९) को सम्भावित संक्रमण न्यूनिकरण गर्न स्थानीय सरकारले राहत बितरण सुरु गरेको छ । अहिले प्राय सबै स्थानीय तहमा राहतका लाभग्राहीको लगत संकलन सुरु भएको

गोरखा नगरपालिकामा भारतीय बजारबाट तरकारी ल्याउन बन्द गरिएको छ । कोरोना भाइरसको सम्भावित खतराबाट बच्न भन्दै नगरपालिको भारतीय बजारबाट तरकारी नल्याउन यहाँका तरकारी ब्यबसायीलाई निर्देशन दिएको हो । ‘अबदेखि भारतीय

गोरखा बजारका केही औषधी पसलवालाहरु कोरोना भाइरस संक्रमणको त्रासका कारण पसल बन्द गरेर घरमा बसेको पाइएको छ । बिभिन्न खालका बिरामीको संख्या बढिरहेको अबस्थामा कतिपयले पसल बन्द गरेर घरमा

कोरोना भाइरस(कोभिड १९)को सम्भावित जोखिम न्यूनिकरण गर्न भन्दै गोरखा बजारमा ग्राहकको भीड लाग्ने ठाउँमा उभिनका लागि दुरी निर्धारण गरिएको छ । गोरखाबजारको हरमटारीचोक, प्रतिक्षालयचोक, जिविसचोक र घ्याम्पेशाल बसपार्कका तरकारी

लकडाउनका बेला पनि एक गाउँबाट अर्को गाउँमा मान्छेहरु निरन्तर आवतजावत गरिरहेपछि स्थानीयबासी त्रसित भएका छन् । लकडाउनको १२ दिन बितिसक्दा पनि आरुघाटबाट आफ्नो गाउँमा लस्करै मान्छेहरु आइरहेको धार्चे गाउँपालिका ३

शहीद लखन गाउँपालिकाले ३० शैयाको सामुहिक क्वारेण्टाइन स्थल निर्माण गरेको छ । वडा नं. २, ६ र ७ मा गरी ३० बेडको क्वारेण्टाइनस्थल निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले