
गोरखाका बिभिन्न गाउँमा विदेशबाट आएकाहरुको स्वाब संकलन कार्य सुरु भएको छ । शनिबार बारपाक सुलीकोट गाउँपालिका र धार्चेको पाँच जनाको घाँटीको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गण्डकी गाउँपालिका ६ खानीखोलाकी धनमाया श्रेष्ठ आफ्नो बारीको काँक्रोको भारी बोकेर बिहान तीनबजे फिस्लिङ बजार गइन् । लकडाउनका कारण बाटोमा तगारो हालेका थिए । तगारो हटाउलान् र बजारमा पु¥याउँला

गोरखा अस्पतालमा अब आइसियू सेवा सञ्चालन हुने भएको छ । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजरगरी संघ सरकारको संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा आईसीयू सेवा सञ्चालनको प्रक्रिया अघि बढेको अस्पतालका

नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमणको रोकथाम तथा साबधानी अपनाउनको लागि निर्माण व्यवसायी संघ, पालुङटारले पालुङ्टार नगरपालिका कार्यालयलाई सहयोग गरेको छ । संघले स्थानीय तह बिपद ब्यवस्थापन कोषमा

कोरोनाको जोखिम न्यूनिकरण गर्न गाउँपालिकाभर आवतजावत ठप्प पारेको सिरानचोक गाउँपालिकाले कार्यपालिका बैठक पनि भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको छ । शुक्रबार दिउसो फेसबुक मेसेञ्जरमार्फत भिडियो कन्फरेन्स(बैठक) गरी चार बुँदे निर्णय

लुदी दाम्गाडे सामुदायिक बन उपभोक्ता समिति गोरखा नगरपालिका ८ ले गोरखा नगरपालिका मार्फत १० थान (पिपिई) स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तलाई बन समुहको तर्फबाट

आरुघाट बजारका सुरेश खनाल आरुपोखरीका किसानको घरबाट नियमित रुपमा एक माना दूध किन्छन् । आरुपोखरीका अर्जुन खनालले बिहान छ बजे उनको घरमै दूध पु¥याउन आउथे । तर अहिले लकडाउन

नेपाली कांग्रेस गोरखा नगरकार्य समिति गोरखाले गोरखा नगरपालिका मार्फत दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएकाहरुलाई राहत प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तलाई नगर सभापति चन्दनबाबु खत्रीले ४० बोरा चामल, ५

गोरखा जेसिज गोरखाले गोरखा नगरपालिका मार्फत दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएकाहरुलाई राहत प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तलाई जेसिज अध्यक्ष सुबास मल्लले २५ बोरा जिरा मसिनो चामल आज हस्तान्तरण
नेपाली कांग्रेस गोरखा नगरपालिका वडा नम्बर ३ को समितिले गोरखा नगरपालिकालाई राहत प्रदान गरेको छ । नगरपालिकाले दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएकाहरुलाई एकद्वार प्रणालीबाट राहत दिने योजना ल्याएपछि वडा