| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

सिसिएमसीद्वारा डिसिएमसीलाई कोरोनासम्बन्धी स्वास्थ्य सामग्री प्रदान

केन्द्रीय स्तरको कोरोना विपद व्यवस्थापन केन्द्र(सिसिएमसी)ले स्वास्थ्य कार्यालय गोरखालाई कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामसम्बन्धी स्वास्थ्य उपकरण प्रदान गरेको छ । बुधबार मन्त्रालयबाट आएको टोलीले जिल्लाभरका स्वास्थ्य संस्थाका लागि ठूलो परिमाणमा

कोरोना नेगेटिभ आयो भनेर घर गएकाको रिपोर्ट पोजेटिभ आएपछि गाउँले त्रसित

  कोरोना नेगेटिभ भएको भन्दै घर पुगेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएपछि स्थानीयबासी त्रसित भएका छन् । भीमसेन थापा गाउँपालिका ६ अश्राङको जनशक्ति आधारभूत विद्यालय मोहोरियाको क्वारेण्टाइनमा बसेकी एक महिला

बुधबार गोरखाबाट २३ जनाको पिसिआर संकलन

बुधबार गोरखाका चार गाउँपालिकाबाट २३ जनाको स्वाव संकलन भएको छ । भीमसेनथापा गाउँपालिकाका ११ जना, शहीद लखन गाउँपालिकाका पाँच, गण्डकी गाउँपालिकाका पाँच जना र धार्चे गाउँपालिकाका दुई जनाको स्वाव संकलन

चितवनबाट आएका एकसहित भीमसेनथापाका चार जनामा कोरोना पुष्टि

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना पुष्टि भएको छ । एक महिला र तीजना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ्उनीहरु चारै जना भीमसेन थापा

गोरखाका थप चार जनामा कोरोना

गोरखाका चारजनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबारको परीक्षणमा एक महिला र तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

गोरखामा क्रियाशील सबै पत्रकारको कोरोना बिमा

नेपाल पत्रकार महासंघ गोरखाले गोरखामा कार्यरत सबै पत्रकारको कोरोना बिमा गरेको छ । महासंघमा आवद्ध भएका ४० जनाको कोरोना बिमा गरिएको महासंघका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए । प्राइमर इन्सुरेन्स

भीमसेनको ११ र सिरानचोकको १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

  भीमसेनथापा र सिरानचोक गाउँपालिकाका क्वारेण्टाइनमा रहेका २४ जनाको कोरोना नेगेटिभ आएको छ । भीमसेनथापा गाउँपालिकाको ११ जना र सिरानचोक गाउँपालिकाको १३ जनामा कोरोना नभएको पुष्टि भएको सम्बन्धित पालिकाहरुले जनाएका

कन्ट्याक ट्रेसिङमा परेका र हाजिरमा आएका प्रहरीलाई भूसंरक्षणको भवनको क्वारेण्टाइनमा, क्वारेण्टाइन र आइसोलेशनमा बस्नेलाई आयुर्वेदिक औषधी दिने

  हिरासतका कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका प्रहरीलाई नाम्जालीडाँडास्थित भूसंरक्षण कार्यालको नवनिर्मित भवनमा क्वारेण्टाइनमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार सम्पन्न बैठकले जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन)संग समन्वय गरी

एक पूर्व लडाकु भन्छन् : नेताले नै कोरोना भित्र्याए

जीवन बराल : यतिबेला देश अस्तव्यस्त छ । जनता रोगले भन्दा भोकले मरिरहेका छन् । यही बेला नेपालको राजनीति भने विदेशीको जालोमा फट्फटाई रहेको छ । नेपालका नेता विदेशीको चाकडी

गोरखामा १६५ बेडको आइसोलेशन बनाउने, सदरमुकाममै १०० बेडको आइसोलेशन

गोरखा सदरमुकाममा एकसय शैयाको आइसोलेशन तयार गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाद्वारा सोमबार आयोजित स्थानीय तहहरुको समन्वय बैठकमा एकसय शैयाको आइसोलेशन बनाउने निर्णय गरेको प्रशासकीय अधिकृत हर्क